
काठमाडौं,कात्तिक २२ । यस वर्षको लक्ष्मीपूजाका दिन देशभर विद्युत्को आन्तरिक माग १ हजार ८१३ मेगावाट पुगेको छ। आन्तरिक माग पूरा गरेर नेपालले ५८७ मेगावाटभन्दा बढी विद्युत् भारततर्फ निर्यात गरेको छ।

काठमाडौं,कात्तिक २२ । यमपञ्चकको तेस्रो दिन आज साँझ ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजाआराधना गरिएसँगै काठमाडौं उपत्यका झिलिमिली बत्तीको उज्यालोमा सजिएको छ। लक्ष्मीपूजाका अवसरमा घरघरमा बालिएका दियो, पाला तथा रंगीचंगी

भक्तपुर, कात्तिक २२– यमपञ्चकको दोस्रो दिन आज मुलुकभर नरक चतुर्दशी एवं कुकुर तिहार मनाइएको छ। कुकुर तिहारका अवसरमा भक्तपुरको सानोठिमीस्थित श्री भैरव वाहन गुल्ममा तालिमप्राप्त कुकुरबाट विभिन्न सैनिक कला प्रदर्शनी

काठमाडौं, कात्तिक २२ – नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ। हङकङसँगको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपाल अपराजित रहँदै च्याम्पियन

नुवाकोट, कात्तिक २२ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ थानापतिस्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयको शैक्षिक तथा भौतिक सुधार अभियानमा सहयोग गर्ने १६० जना दातालाई सम्मान गरिएको छ । विद्यालयको बस खरिद तथा

नुवाकोट, कात्तिक २२। सुरक्षित प्रसूति सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन नुवाकोटका तीन स्वास्थ्य चौकीमा सञ्चालित प्रसूति केन्द्रलाई आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण हस्तान्तरण गरिएको छ। नेपाल रेडक्रस सोसाइटी नुवाकोटले

जुम्ला,कात्तिक २२ । मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार साँझ कनकासुन्दरी

काठमाडौँ,कात्तिक २२। नेपाली चलचित्र क्षेत्रको विकासलाई नतिजामुखी बनाउने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डबीच कार्यसम्पादन सम्झौता भएको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाको उपस्थितिमा सञ्चार सचिव

काठमाडौँ,कात्तिक २२। हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भाग तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने मौसम