समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,भदौ २८। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९

आज दर खाने दिन, चारदिने तीज पर्व सुरु

काठमाडौं,भदौ २८ । हरितालिका (तीज) व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज दर खाने तयारी गरेका छन् । भाद्र शुक्ल द्वितीयाका दिन बेलुकी दर खाएसँगै चारदिने तीज पर्व औपचारिक

‘बेहुली’लाई दर्शकको उत्साहजनक साथ, प्रदर्शनकै दिन थपिए शो

काठमाडौं,भदौ २८ । शुक्रबारदेखि देशभरका चलचित्र हलमा एकसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बेहुली’ले पहिलो दिनदेखि नै दर्शकको उत्साहजनक साथ पाएको छ । शनिबार बिदाको दिन हलमा दर्शकको चाप अझ बढेपछि

मध्यपूर्वमा तनाव नबढाउन ब्रिक्स राष्ट्रको आह्वान

नयाँ दिल्ली,भदौ २८। चीन, रुस, इरान र भारतसहित ११ राष्ट्र सम्मिलित ब्रिक्स समूहका सदस्य राष्ट्रहरूले मध्यपूर्वमा बढ्दो तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संयमता अपनाउन आह्वान गरेका छन्। नयाँ दिल्लीमा शनिबार

बाढी प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत, ६ महिनासम्म उपलब्ध हुने

काठमाडौं,भदौ २८ । रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहका प्रभावित परिवारलाई बसोबास तथा जीविकोपार्जनका लागि तत्काल राहत उपलब्ध गराइने भएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २५

भोटेकोशी बाढीलाई ‘हिमालय विपत्ति’ भन्दै पुनरुत्थानमा जुट्न प्रचण्डको आग्रह

त्रिशूली (नुवाकोट),भदौ २७ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको पुनरुत्थानका लागि सबै राजनीतिक दल, सरकार र सरोकारवाला एकजुट

पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

काठमाडौं,भदौ २७ । पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका दुई लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध

छोटो भिडियोले भ्रम फैलाउन खोजियो, शिक्षा सुधारको अभियान रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं,भदौ २७ । शिक्षा मन्त्री सस्मित पोखरेलले छोटो भिडियो क्लिपका आधारमा घटनाको सम्पूर्ण सन्दर्भ बंग्याएर भ्रम फैलाउने प्रयास भएको बताउनुभएको छ । उहाँले यस्ता भ्रम र भ्रामक प्रचारले शिक्षा सुधारको

बाढीले मोटरेबल पुल बगाएपछि बेत्रावतीमा फड्के पुल निर्माण

नुवाकोट,भदौ २७ । नुवाकोटको बेत्रावतीमा गत भदौ १० गते आएको बाढीले दुई वटा मोटरेबल पुल बगाएपछि अवरुद्ध बनेको आवतजावत सहज बनाउन फड्के पुल निर्माण थालिएको छ। स्थानीय साधनस्रोतको प्रयोग गरी