समाचार

कालीगण्डकी करिडोरको पहिरोमा परी पाँच जनाको मृत्यु

काठमाडौं,कात्तिक २०। कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ। कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा सडकखण्डमा ग्याबिनमा ढुङ्गा भरिरहेका अवस्थामा माथिबाट खसेको सुख्खा पहिरो

नेकपा विवाद शक्ति संघर्षमै केन्द्रित, पार्टी बैठक अन्योलमा

काठमाडौं,कार्तिक २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शक्ति संघर्ष उत्कर्षमा पुगेको छ भने पार्टी बैठक एवं छलफल अन्योल समेत अन्योलमा परेको छ । पार्टी भित्र किचलो बढ्दै जानु

बजेट नल्याउने स्थानीय तहको अनुदान कटौती गरिने

काठमाडौं, कार्तिक २०। स्थानीय तह आफूखुशी चल्न थालेपछि संविधानले निर्धारण गरेको व्यवस्थाअनुसार बजेट नल्याए संघीय सरकारले त्यस्ता तहको अनुदान कटौती गर्न थालेको छ । स्थानीय तहको बजेट गाउँसभा तथा नगरसभामा

गति लिँदै नागढुंगा-नौबीसे सुरुङमार्ग

काठमाडौं, कार्तिक २० । नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणले गति लिन थालेको छ। पछिल्लो समय कोरोना नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञा अन्त्य भएसँगै नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणले गति लिन थालेको हो ।

कक्षा १२ को परीक्षा अनलाइनबाट लिने तयारी गर्न निर्देशन

काठमाडौं कात्तिक १९ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा

बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीको विदाई

काठमाडौं कात्तिक १९ । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नेपाली टोलीको आज बुधबार विदाई गरिएको छ । बंगलादेशको ढाका जान लागेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य

होम आइसोलेसनमा बस्ने संक्रमितलाई प्रयोगशालाले नै परामर्श दिनुपर्ने

काठमाडौं कात्तिक १९ । पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन गर्ने मेडिकल कलेज वा अस्पतालले रिपोर्ट पोजेटिभ भएका संक्रमितलाई होम आइसोलेसनमा टेलिकाउन्सेलिङ गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ। मन्त्रालयको इन्सिडेन्ट

त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाटै दिन पाउने

काठमाडौं कात्तिक १९ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी लकडाउनको बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था

काठमाडौँ उपत्यकामा १८ सय ७८ कोरोना सङ्क्रमित थपिए

काठमाडौं कात्तिक १९ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ८७८ कोरोना सङ्क्रमित थपिएका छन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १ हजार