समाचार

सेयर बजारको परिसूचक नेप्सेले २३ सय अंक नाघ्यो

काठमाडौं माघ ४ । आइतबार सेयर बजारको परिसूचक नेप्सेले २३ सय अंक पार गरेको छ। यस दिन २८.४६ अंकले बढेको नेप्से २३१५ अंकमा कायम भएको छ। नेप्सेको यो अंक हालसम्मकै

इन्डोनेसियामा भूकम्पबाट ५६ जनाको मृत्यु

जाकर्ता माघ ४ । इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी दिएको छ । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा बागमतीको सहज जित,पुलिस ७ विकेटले पराजित

काठमाडौं माघ ४ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । उसले आइतबारको खेलमा साविक विजेता विभागीय टोली नेपाल पुलिस क्लबमाथि ७

प्रतिनिधि सभा विघटनसम्बन्धी भएको छलफलको रेकर्ड मगाउन रिट निवेदकका वकिलको माग

काठमाडौं माघ ४ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ सुरु भएको छ । सर्वोच्चले संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णय गरेसँगै आइतबार देखि फेरि सुनुवाइ सुरु

१५ महिनायताकै धेरै आयात, भन्सार राजस्व ९ प्रतिशत बढ्यो

काठमाडौं माघ ४ । पुस महिनामा मात्रै नेपालमा एक खर्ब ३५ अर्ब ७५ करोड रुपैयाँ बराबरको आयात भएको छ । यो गत १५ महिनायताकै सबैभन्दा धेरै रकमको आयात भएको भन्सार

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । उनीहरुबीच आइतबार बिहान भएको भेटको कुराकानीबारे भने केही खुलेको छैन । प्रधानमन्त्रीले

पोखरा–बागलुङ राजमार्गमा जिप दुर्घटना, दुईको मृत्यु, सात घाइते

कास्की माघ ४ । पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय

मोडल ज्याङ्मु शेर्पा संग विवाह गर्दै मुख्यमन्त्री शेरधन राई

काठमाडौं, माघ ४ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई एकजना मोडलसँग दाम्पत्य जीवनमा बाँधिने भएका छन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग यही ११ माघमा विवाह

राजावादीको षड्यन्त्रमा नेकपा विभाजनः गृहमन्त्री

धनकुटा, माघ ४ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राजावादीले नेकपाभित्रका असन्तुष्ट पक्षलाई उक्साएर पार्टी विभाजन गराएको आरोप लगाएका छन् । नेकपा धनकुटाको केपी ओली पक्षले शनिवार जिल्ला सदरमुकाममा आयोजना