समाचार

भूकम्पको धक्का महसुस

बैतडी,साउन १२ । मंगलबार बिहानै भुकम्पको धक्का महसुस गरिएको छ। बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार सोमबार बेलुका

नेपालबाट श्रमिक लैजाँदै इजरायल

काठमाडौं,साउन १२ । नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि कामदार लैजान आनाकानी गरिरहेको इजरायलले नेपाली श्रमिक लैजान इच्छा देखाउँदै १ हजार जना श्रमिकको माग गरेको छ । वैदेशिक रोजगार विभागका

‘इनोभेटिभ इन्डस्ट्रिज अवार्ड’ तीन कम्पनीलाई

काठमाडौं,साउन १२ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिँदै आएको ‘इनोभेटिभ इन्डस्ट्रिज अवार्ड–२०७७’ बाट तीन कम्पनी सम्मानित भएका छन् । अवार्ड पाउने उद्योगहरूमा लिफ प्लस प्रालि, नेपाल्ज ह्याण्डीक्राफ्ट इन्डस्ट्रिज र

उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता

काठमाडौं,साउन १२ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता प्रदान गरेको छ । आयोगले जसपाका कार्यकारिणी समितिका सदस्यहरूको सनाखत गरी सोमवार यादव पक्षलाई पार्टीको आधिकारिकता दिने

तामाकोशी पाँचौं आयोजनामा सञ्चय कोषले ११.३३ अर्ब लगानी गर्ने

काठमाडौं,साउन १२ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको क्यास्केड आयोजना तामाकोसी पाँचौंमा लगानी जुटेको छ । दोलखामा निर्माण हुने ९९ दशमलव ८ मेगावाटको उक्त जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषले लगानी गर्ने

बेखर्चीको क्वारेन्टिन खर्च सरकारले उपलब्ध गराउने

खरीद सम्झौताको म्याद आवश्यकताको आधारमा ६ महीना थप्न स्वीकृति काठमाडौं,साउन १२ । बेखर्ची भएर विदेशबाट फर्किएका नेपाली नागरिकलाई क्वारेन्टिन बस्न सरकारले खर्च उपलब्ध गराउने निर्णय गरेको छ । त्यसका लागि

चैतसम्म तीन करोड मात्रा खोप आउने

काठमाडौ,साउन १२ । सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना (कोभिड–१९) विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले यस्तो

विद्युत् महसुल दर घटाउने मन्त्री भुसालको घोषणा

काठमाडौं,साउन १२ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने तयारी गरेको बताएकी छन् । मन्त्रालयमा सोमवार आयोजित पत्रकार भेटघाटमा उनले

नुवाकोट भत्ता प्रकरण: माओवादी केन्द्र पञ्चकन्याले गरायो गृहमन्त्रालयलाई ध्यानाकर्षण

नुवाकोट, साउन ११ । जिल्लास्थित पञ्चकन्या गाउँपालिका वडा नम्बर २ बाट गत चैतमा हराएको भनिएको सामाजिक सुरक्षा भत्ताको अनुसन्धान बारे सत्यतथ्य सार्वजनिक गर्न पञ्चकन्या गाउँपालिका माओवादी केन्द्रले जिल्ला प्रशासन कार्यालय