
काठमाडौं,माघ २७ । सरकारले राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनालाई बजेटको खाँचो हुन नदिने बताएको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको बुधवारको बैठकमा अर्थ मन्त्रालय र

काठमाडौं,माघ २७ । बढ्दो शोधनान्तर घाटासँगै विदेशी मुद्राको सञ्चितिसमेत घट्दै गएपछि नेपाल राष्ट्र बैंकले विदेशबाट सामान आयातमा थप कडाइ गरेको छ । बुधवार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै

काठमाडौं,माघ २७ । बजेटबाहिर गएर रकम माग्ने विगतको प्रवृत्ति डरलाग्दो रूपमा बढ्दै गएको छ । जेठ १५ मा सरकारले ल्याएको बजेट कार्यक्रममा रकम खर्च गर्न छाडेर अधिकांश निकाय तथा मन्त्रालयहरूले

काठमाडौं,माघ २६ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीले फागुन १ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादी

नुवाकोट,माघ २६ । एमसीसीविरुद्द नुवाकोटमा प्रर्दशन भएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि ) राष्ट्रघात भएको भन्दैँ उनीहरुले प्रदर्शन गरेका हुन । नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीका युवाहरुको

काठमाडौं,माघ २६ । लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय चुनाव स्थगित गर्न माग गरेको छ । निर्वाचन आयोग, राष्ट्रपति र प्रतिपक्षीको दबाबमा सरकारले आगामी बैशाख ३० मा देशभर एकै पटक स्थानीय तहको

काठमाडौं,माघ २६ । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय

काठमाडौं, माघ २६ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २ हजार ४ सय १ जना संक्रमित थपिएका छन् । आज ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएको स्वास्थ्य

जाजरकोट,माघ २६ । जिल्लाको भेरी नगरपालिका वडा नं. ७ को तत्कालिन एमालेको वडा कमिटी नेकपा (एकीकृत समाजवादी) मा रुपान्तरण भएको छ । हिजो सम्पन्न वडा भेलाले अध्यक्ष धन बहादुर शाही,