समाचार

नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, मंसिर १० । आइसीसी वुमन्स टी–ट्‍वान्टी विश्वकप एशिया क्षेत्र छनौटमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबारको खेलमा पनि नेपालले रनरेटलाई माथिल्लो स्तरमा कायम राख्‍न मलेसियामाथि गतिलो जीत निकाल्न

नेपाल विकासशील मुलुकमा स्तरोन्नति

काठमाडौं, मंसिर १० । संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्न गरिएको प्रस्ताव पारित गरेको छ । बुधबार बसेको महासभाको ४०औँ पूर्ण बैठकले सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति

नुवाकोट पञ्चकन्या गाउँपालिकाद्वारा कलाकारलाई सम्मान

नुवाकोट,मंसिर १० । जिल्लाको पञ्चकन्या गाउँपालिकाले कलाकारहरुलाई सम्मान गरेको छ । मंगलबार एक समारोहका बीच सेवा क्षेत्र भित्र जन्मिएर विभिन्‍न विधाका सांगीतिक क्षेत्रमा लागिरहेका डेढ दर्जन कलाकारलाई ‘पञ्चकन्या जात्रा २०७८’

एमाले १०औं महाधिवेशन: विचार बहसले स्थान पाउला ?

चितवन, मंसिर १० । नेकपा एमाले १०औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । महाधिवेशन सुरु हुँदै गर्दा एमालेभित्र विचार र सिद्धान्तको बहस हुनुपर्ने विषयले पनि उत्तिकै प्राथमिकता पाएको छ ।

कांग्रेसमा महामन्त्रीका आठ आकांक्षी

काठमाडौं, मंसिर १० । नेपाली कांग्रेसको १४औं महाधिवेशन सन्निकट छ । कांग्रेसले महाधिवेशनमार्फत वडादेखि केन्द्रसम्म नै नयाँ नेतृत्व चयन गर्दै छ । कांग्रेसको केन्द्रीय तहमा सभापतिपछि प्रभाव राख्ने पद महामन्त्रीमा

एमाले ‘हाइटेक’ महाधिवेशन आजबाट

चितवन, मंसिर १० । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको भव्य तयारी सकिएको छ । आजबाट चितवनको नारायणगढमा महाधिवेशन सुरु हुँदै छ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन

‘स्टार्टअपलाई संस्कृतिका रूपमा विकास गर्नुपर्छ’

काठमाडौं ,मंसिर १० । सरोकारवालाहरूले स्टार्टअप उद्यमलाई संस्कृतिका रूपमा विकास गर्नुपर्ने बताएका छन् । स्टार्टअप क्षेत्रसँगै समग्र अर्थतन्त्रको विकासका लागि पनि स्टार्टअपलाई सस्कृतिका रूपमा विकास गर्नुपर्ने उनीहरूले बताएका हुन् ।

कुनै पार्टीसँग एकता हुँदैन: अध्यक्ष नेपाल

सुर्खेत,मंसिर ९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल आफ्नो पार्टीले कुनै पार्टीसँग एकता गर्न नसक्ने स्पष्ट पारेका छन् । समाजवादी प्रेस संगठन कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको पत्रका

एमाले १०औँ महाधिवेशन: पोखराका जगन्नाथ बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

चितवन,मंसिर ९ । पोखराका जगन्नाथ बास्तोलाले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेकपा एमालेको चितवनमा हुने १०औँ महाधिवेशनमा बास्तोलाले गण्डकी प्रदेशको भूगोलबाट खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा