समाचार

संकटका बेला एक भएर अघि बढ्न नेपाली काङ्ग्रेस नुवाकोटको अनुरोध

नुवाकोट,वैशाख २२ । कोरोना महामारीको भयावह संकटका बेला एक भएर अघि बढ्न नेपाली काङ्ग्रेस नुवाकोटले अनुरोध गरेको छ। बुधबार बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिको भर्चुअल बैठकमा सहभागीहरुले कोरोना महामारीको यस

संचारमाध्यमलाई उद्योगको मान्यता दिन माग

हेटौंडा,वैशाख २२ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले संचारमाध्यमलाई उद्योगको मान्यता दिन माग गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक

थप ८६५९ संक्रमण पुष्टि, ५८ को मृत्यु

काठमाडौं, वैशाख २२ । नेपालमा पछिल्लो २४ घन्टामा थप ८६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८६०५ र

मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि

काठमाडौ,वैशाख २२ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको स्वाब परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो । मंगलबार सामान्य ज्वरो आएपछि गरिएको परीक्षणमा

नायिका सरिता लामिछानेलाई कोरोना संक्रमण

काठमाडौंँ,वैशाख २२ । नायिका सरिता लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफुलाई कोरोना पोजिटिभ देखिएको उल्लेख गरेकी छन् ।  सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘कोरोना रिपोर्ट

दुर्घटनामा प्रहरी जवानको मृत्यु

सुनसरी,वैशाख २२ । सुनसरीको इटहरीमा मंगलबार राति भएको सवारी दुर्घटनामा परि एक जना प्रहरी जवानको मृत्यु भएको छ । ईटहरी उपमहानरगपालिका ६ स्थित सडकमा को.१ च ७८१६ नम्बरको भ्यानले को.२०

सल्यानमा उपचाररत २ जना संक्रमितको मृत्यु

सल्यान,वैशाख २२ । कोभिड-१९ संक्रमणबाट सल्यानमा थप दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो । बागचौर नगरपालिका वडा नम्बर २ चिल्ढाले

कर्णाली नदीमा टिप्पर खस्दा दुई जना बेपत्ता

दैलेख,वैशाख २२ । सिमेन्ट बोकेर जुम्लातर्फ जाँदै गरेको टिप्पर दैलेख जिल्लास्थित कर्णाली नदीमा खसेर दुर्घटना भएको छ । बा ५ ख २१८३ नम्बरको टिप्पर मंगलबार राति करीव १० बजेको आठविस

दाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

दाङ,वैशाख २२ । दाङमा स्कारपियो जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ, भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा गाडी चालक घोराही उपमहानगरपालिका १३ का बिष्णु गिरी