समाचार

मन्त्रिपरिषद् बैठक : राजदूत नियुक्ति खारेज, उडान संख्या थप्ने निर्णय

काठमाडौं,साउन ५ । सरकारले विभिन्न देशका राजदूत नियुक्ति सम्बन्धी अघिल्लो सरकारको निर्णय खारेज गरेको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले संसदीय सुनुवाइविनै राजदूत नियुक्त गर्ने अघिल्लो सरकारको निर्णय खारेज गरेको

घट्यो कृषि बीमामा दिइने अनुदान

काठमाडौं,साउन ५ । सरकारले कृषि तथा पशुपक्षी बीमामा दिँदै आएको अनुदान घटाएको छ । सरकारले चालू आवको बजेटमा कृषि तथा पशुपक्षी बीमामा दिँदै आएको अनुदान २५ प्रतिशत विन्दुले घटाएको हो

बजारमा पर्याप्त तरलता : आधारदर बढ्दा कर्जाको ब्याजदरमा दबाब

काठमाडौं,साउन ५ । नयाँ आर्थिक वर्ष शुरू भएसँगै बैंकहरूले आआफ्नो बैंकको कर्जा र निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । बजारमा पर्याप्त तरलता भए पनि आधार दरमा दबाब परेको छ ।

वीरगञ्ज नाका : वैदेशिक व्यापारमा सवारीसाधन र इन्धन आयातको वर्चस्व

वीरगञ्ज,साउन ५ । वीरगञ्ज नाकाबाट हुने वैदेशिक व्यापारमा सवारीसाधन र इन्धनको मुख्य अंश देखिएको छ । वीरगञ्ज भन्सार कार्यालय हुँदै गत आर्थिक वर्ष (आव) २०७७÷७८ मा सवारीसाधन र इन्धन मुख्य

नुवाकोटको पञ्चकन्या र शिवपुरीमा आज लगाइने कोरोना खोपको यस्तो छ तयारी

नुवाकोट, साउन ५ । जिल्लाको पञ्चकन्या र शिवपुरी गाउँपालिकामा आज मंगलबार लगाइने खोरोनाविरुद्धको खोप कार्यक्रमको तयारी पुरा भएको छ। पञ्चकन्या गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ५ र शिवपुरी

निजी क्षेत्रको लागि आवश्यक सहजीकरण गर्न तयार छौं : प्रधानमन्त्री

काठमाडौं,साउन ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैं सहयोग गर्ने बताउनु भएको छ। नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग सोमवार भेटमा प्रधानमन्त्री देउवाले औद्योगिक विकासका लागि निजी क्षेत्रले

नुवाकोट शिवपुरीमा बाँदरको आतंक उस्तै, बन्दुकको आवाजसंग अभ्यस्त बन्यो बाँदर

नुवाकोट,साउन ४ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ४ सिक्रेमा बाँदरले किसानको मकै बाली खाएर सखाप पारेको छ । दुई सातादेखि झण्डै सय डेढ सयको हुलमा आएको बाँदरले सयौं रोपनी

किस्पाङ गाउँ पालिकाले दियो त्रिशुली अस्पताललाई १० लाख

नुवाकोट,साउन ४ । जिल्लाको किस्पाङ गाउँपालिकाले त्रिशुली अस्पताललाई १० लाख रुपैँया आर्थिक सहयोग गरेको छ । नुवाकोटमा कोरोना संक्रमणको तेस्रो भेरिएन्ट पुष्टि भएसँगै बालबालिकाहरुका लागि छुट्टै आइसियु कक्ष निर्माणार्थ किस्पाङ

नुवाकोट शिवपुरी गाउँपालिकाका एक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

नुवाकोट,साउन ४ । जिल्लाको शिवपुरी गाउँपालिकाका एक विद्यालयलाई होम लोन एक्सपर्ट नामक गैरसरकारी संस्थाले शैक्षिक सामग्री सहयोग गरेको छ। गाउँपालिकाको वडा नम्बर ५ स्थित माझगाउँमा रहेको बच्छला आधारभूत विद्यालयलाई सो