समाचार

वस्तुविनिमय बजार सञ्चालनसम्बन्धी निर्देशिका कार्यान्वयनमा

आवेदन खुलाउने तयारीमा सेबोन काठमाडौं,असार १६ । लामो प्रतीक्षापछि वस्तु विनिमय बजार सञ्चालनको बाटो खुला भएको छ । नेपाल धितोपत्र बोर्डले ‘वस्तुविनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं

महामारीमा वैदेशिक रोजगार : गन्तव्य मुलुकको सूचीमा नेपाल ‘रेडजोन’ बाट हटेन

काठमाडौं,असार १६ । सरकार कोरानाविरुद्धको खोप ल्याउन असफल भइरहँदा एक दर्जन श्रम गन्तव्य मुलुकहरूले नेपाललाई ‘रेड जोन’ मा कायमै राखेका छन् । नेपालीहरूका लागि आकर्षक मानिएको कुवेत, मलेशिया, दुबईले महामारीयता

लामो दूरीका सहित सबै सवारीसाधन चलाउने व्यवसायीको चेतावनी

भाडा वृद्धिका लागि लबिङ काठमाडौं,असार १६ । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले गरेको मंगलवारदेखि उपत्यकामा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक बस मात्र चलाउन दिने निर्णयप्रति यातायात व्यवसायीले

एकै दिन १९ करोडभन्दा बढीको दही विक्री

काठमाडौं,असार १६ । असार १५ का दिन दहीचिउरा खाने प्रचलन भएकाले मंगलवार एकै दिन देशभर १९ करोड रूपैयाँभन्दा बढी मूल्यको दही विक्री भएको छ । औपचारिक क्षेत्रका दुग्ध विकास संस्थान,

कोपा अमेरिका कप फुटबलको क्वाटरफाइनल समिकरण पूरा

एजेन्सी,असार १५ । कोपा अमेरिका कप फुटबलको क्वाटरफाइनल समिकरण पूरा भएको छ । ब्राजिलमा भइरहेको यो प्रतियोगिता अन्तर्गत समूह चरणका खेल सकिएसंगै क्वाटरफाइनल समिकरण पुरा भएको हो । क्वाटरफाइनलका खेल

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

बर्दिया,असार १५ । मधुवन नगरपालिका–४ बादरभरिया बस्ने ३८ वर्षीय लक्षिराम थारुको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै श्रीमती ३८ वर्षीय सिता थारु र छोरा १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले

मेयर कक्षपतिले पत्रकार कल्याणकारी कोषमा एक महिनाको पारिश्रमिक सहयोग गर्ने

प्युठान,असार १५ ।नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा प्युठानले स्थापना गर्न लागेको पत्रकार कल्याणकारी कोषका लागि प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले एक महिनाको पारिश्रमिक सहयोग घोषणा गर्नु भएको छ । न्युनतम

कोरोना अपडेट: संक्रमण २६३६, ४३४८ जना संक्रमणमुक्त

काठमाडौ,असार १५ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै मन्त्रालयका अनुसार सोही समयावधिमा २० जनाको मृत्यु

पर्सामा चट्याङ लागेर ३ जनाको मृत्यु

पर्सा,असार १५ । मंगलवार बिहान परेको चट्याङ्का कारण पर्सामा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ पथरैयामा भैँसी चराउन