समाचार

सर्लाहीमा खोलाले बगाएर दुईसहित चार जनाको मृत्यु

सर्लाही,असार २१ । जिल्लामा बेग्ला-बेग्लै घटनामा परेर चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मलङ्गवाले दिएको जानकारी अनुसार खोलाले बगाएर दुई जना, पोखरीमा डुबेर एक जना र सवारी

कोरला नाकामा सुक्खा बन्दरगाह बन्ने

काठमाडौ,असार २१ ।छिमेकी मुलुक चीनसँगको आयात निर्यातलाई थप सहज बनाउन तथा एकीकृत सेवा दिन मुस्ताङको कोरलामा प्रस्तावित सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । अध्ययनले कोरलामा सुक्खा बन्दरगाह उपयुक्त

सीसीडी अनुपात र ब्याजदर अन्तरसीमा हटाउन बैंकर्सको सुझाव

काठमाडौं,असार २१ । कर्जा पुनःसंरचना/पुनर्तालिकीकरणमा यसअघि खासै उत्साहित नभएका बैंकरहरूले कोभिड –१९ को दोस्रो लहरपछिको प्रभावलाई कम गर्न आगामी पुस मसान्तसम्म यसलाई थप्नुपर्ने माग गरेका छन् । नेपाल बैंकर्स संघले

प्राकृतिक विपद्पीडितलाई सरकारले रू. ५ लाखसम्म सहयोग गर्ने

काठमाडौं,असार २१ । प्राकृतिक प्रकोपबाट विस्थापित सबै परिवारलाई राहत, पुनर्निर्माण र पुनःस्थापनाका लागि सरकारले रू. ५ लाखसम्म सहयोग गर्ने भएको छ । सरकारले विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना

नेपाल–भारत सीमाक्षेत्रको व्यापार व्यवस्थित गर्न छुट्टै कार्यविधि आवश्यक’

काठमाडौं,असार २१ । नेपाल–भारतको खुला सीमाका कारण हुने गैरकानूनी व्यापार व्यवसायलाई व्यवस्थित गर्न छुट्टै कार्यविधि आवश्यक देखिएको प्रदेश नं.२ का व्यवसायीहरूले बताएका छन् । सबैभन्दा बढी राजस्व संकलन गर्ने प्रदेशमा

उडान संख्या थप्न वायुसेवा सञ्चालक संघको आग्रह

काठमाडौं,असार २१ । नेपाल वायु सेवा सञ्चालक संघले उडान संख्या थप्न सरकारसँग आग्रह गरेको छ । संघले यात्रु उद्धारमा सहजता र सस्तोका लागि उडान संख्या थप्न सरकारसँग आग्रह गरेको हो

मौद्रिक नीतिमा निजीक्षेत्रको सुझाव : ब्याजदर एकल अंकमा झार्न माग

काठमाडौं,असार २१। निजीक्षेत्रका संगठनहरूले बैंकको ब्याजदर एकल अंक (७ प्रतिशतदेखि ८ प्रतिशत) हुने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् । आर्थिक गतिविधि विस्तार गर्न एवं अर्थतन्त्र

सासु कोषविरुद्ध सर्वाेच्चमा रीट : सरकारी र निजीक्षेत्रका कर्मचारीबीच विभेद हटाउन माग

काठमाडौं,असार २१ । आफ्ना मागहरूको सुनुवाइ नगरी सरकारले सामाजिक सुरक्षा योजनामा सहभागी हुन बाध्य पारेको भन्दै बैंक तथा वित्तीय संस्था कर्मचारीहरूले सामाजिक सुरक्षा कोषविरुद्ध सर्वाेच्च अदालतमा रीट दायर गरेका छन्

नेपालगन्जका पत्रकार सिद्धिकीको अल्प आयुमै निधन

बाँके,असार २१ । प्रेस संगठन बाँके कार्यसमिति सदस्य पत्रकार मोविनुद्धिन सिद्धिकीको अल्प आयुमै निधन भएको छ । उच्च रक्तचापको कारण हृदयघात भएर नेपालगन्ज मेडिकल कलेजमा आइतबार साँझ ६:३० बजे निधन