काठमाडौं असोज २१ । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले ७ असोजमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपछि पुन लकडाउन
काठमाडौं असोज २१ । डाक्टर गोविन्द केसीसँग वार्ता गरेर माग पूरा गर्न सरकारले चासो नदेखाएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । वार्ता टोली गठन गर्न असोज
काठमाडौं असोज २१ । सन् २०२२ का लागि अमेरिकी डाइभर्सिटी भिसा डीभीको आवेदन खुलेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार बुधवार राति पौने १० बजेदेखि ई–डीभी भर्न सकिनेछ। कात्तिक
मकवानपुर असोज २१ । बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा
जाजरकोट असोज २१ । जाजरकोट जुनिचाँदी गाउँपालिका १ को अउल खोला लोड्नीमा जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । सदरमुकाम खलङ्गाबाट जुनिचाँदी गाउँपालिकातर्फ छुटेको भे १
काठमाडौं असोज २१ । सोलिडारिटी फर डा. केसी अलायन्सले डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै देशव्यापी रुपमा नागरिक सत्याग्रह गर्न अपिल गरेको छ। अलायन्सको संयोजनमा बुधवार साँझ त्रिवि केन्द्रीय
एजेन्सी असोज २१ । यस वर्षको रसायनाशास्त्रतर्फको नोबेल पुरस्कार इमानुएले शारपेन्टियर र जेनिफर ए डुडनाले पाउने भएका छन्। जिनोम एडिटिङको तरिका पत्ता लगाएवापत उनीहरुले यो पुरस्कार पाउने भएका हुन्। सन्
काठमाडौं असोज २१ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं असोज २१ । काठमाडौँ उपत्यकामा बुधबार १६८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार २९६, ललितपुरका २९३, तथा भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि