समाचार

सुनको भाउ घट्यो, तोलाको कति ?

काठमाडौं, जेठ २७ । बिहीबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन ३ सय रुपैयाँले घटेर बिहीबार ल प्रतितोला ९३ हजार

ग्रामीण भेगमा सङ्क्रमणको जोखिम

काठमाडौ,जेठ २७ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा तीव्र रूपमा फैलिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सहरमा केही कम भए पनि गाउँमा

कर छूट तथा सहुलियत कार्यक्रम : कार्यक्रम कार्यान्वयन गर्न कार्ययोजना बन्दै

काठमाडौं,जेठ २७ । कोभिड–१९ बाट प्रभावित विभिन्न व्यवसायलाई सरकारले करमा छूट तथा सहुलियतको घोषणा गरेअनुसार कार्यक्रमलाई कार्यान्वयनमा लैजान धमाधम कार्ययोजना बनाउन थालेको छ । सरकारले आगामी आर्थिक वर्ष (आव) २०७८/७९

कम्पनीहरू संस्थागत बीमा अभिकर्ता हुन पाउने

काठमाडौं,जेठ २७ । नेपालमा सञ्चालित कुनै पनि कम्पनीले संस्थागत बीमा अभिकर्ताको काम गर्न पाउने भएका छन् । बीमा समितिले बुधवार संस्थागत बीमा अभिकर्तासम्बन्धी निर्देशिका २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको

पुनर्बीमा ब्रोकर कम्पनी स्थापना गर्न बाटो खुला

काठमाडौं,जेठ २७। नेपालमा पुनर्बीमा दलाल (ब्रोकर) कम्पनी स्थापना गर्न नीतिगत रूपमा बाटो खुला भएको छ । बीमा समितिले बुधवार पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै पुनर्बीमा ब्रोकर कम्पनी

मनसुनले अवरुद्ध हुने राजमार्गमा इक्वीपमेन्ट राख्न निर्देशन

‘सामान्य अवस्थामा एक दिन पनि कार्यक्षेत्र नछाड्नू’ काठमाडौं,जेठ २७ । मनसुनका कारण अवरुद्ध हुने सम्भावित राजमार्गहरूमा पहिलो पन्छाउने, मर्मतसम्भार गर्ने हेभी इक्वीपमेन्टहरू राख्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले

निषेधाज्ञाको समीक्षा गर्दै गृह

असारदेखि केही खुकुलो बनाउने तयारी काठमाडौं,जेठ २७ । वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लागू भएर हाल देशभरका ७५ जिल्लामा जारी निषेधाज्ञाको गृह मन्त्रालयले समीक्षा थालेको छ । निषेधाज्ञाका कारण देखिएको

गोरखाका ५ स्थानीय तहमा ६ वटा एम्बुलेन्स सहयोग

गोरखा,जेठ २६ । सम्भव नेपाल नामक संस्थाले गोरखाका पाँच स्थानीय तहलाई ६ वटा एम्बुलेन्स र स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सो संस्थाले एम्बुलेन्ससहित करिब १ करोड बराबरको सामाग्री गोरखाका

चुरे उत्खन्नको बिषयमा गलत प्रचार भयो : मन्त्री पौडेल

काठमाडौं,जेठ २६ । चुरे क्षेत्रको उत्खनन् गर्ने भन्ने गलत प्रचार भएको भन्दै यसमा सत्यता नभएको अर्थ मन्त्री विष्णु पौडेलले बताएका छन् । आर्थिक वर्ष २०७८/०७९ बजेटको बँुदा १९९ नम्बरले चुरे