
रामेछाप,फागुन ४– मन्थली नगरपालिका वडा नं. ६ मसानटार नजिक गत मंगलबार भएको बस दुर्घटनामा बेपत्ता भएका ९ वर्षीय कृचन तामाङको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनापछि

नुवाकोट,फागुन ४ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार हितबहादुर तामाङले आज फागुन ४ गतेदेखि आफ्नो निर्वाचन अभियान औपचारिक रूपमा सुरु गरेका छन्। दुप्चेश्वर गाउँपालिका–५, बालकुमारीबाट

नुवाकोट,फागुन ४– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट क्षेत्र नम्बर २ का उम्मेदवार डा. अच्युतम लामिछानेले आफ्नो चुनावी अभियान भैरवी मन्दिरबाट सुरु गरेका छन्। खेलकुद

नुवाकोट,फागुन ४– जिल्लाको बेलकोटगढीको फाँटापौवाको खुला फाँट सोमबार दिउँसो राजनीतिक नाराले गुञ्जायमान भयो। झण्डा, ब्यानर र नारासहित आयोजित संयुक्त चुनावी सभामा स्थानीयको उल्लेख्य सहभागिता देखिन्थ्यो। मञ्चमा उभिएर सम्बोधन गर्दै नुवाकोट

नुवाकोट,फागुन ४– निर्वाचन अभियानअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा हलो चिन्हका उम्मेदवारले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन्। स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै हलो चिन्हमा मतदान गर्न आग्रह गरिएको छ। नुवाकोट क्षेत्र

झापा,फागुन ४– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले आफू मेयर रहँदा महानगरमा विदेशी चलखेल र हस्तक्षेप भएको दाबी गर्नुभएको छ। झापा क्षेत्र नं.

काठमाडौं,फागुन ४– जेनजी आन्दोलनका क्रममा काठमाडौँका विभिन्न कारागारबाट फरार भएका सात जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ। गत भदौ २४ गते आन्दोलनका बेला फरार भएका उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको

भक्तपुर,फागुन ४ । प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र आज छपाइ अन्तिम चरणमा पुगेकोे छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ बाँकी भएको पाँच लाख मतपत्र आज दिनभरमा छपाइ सम्पन्न जनाएको

काठमाडौ,फागुन ४ – नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। सुन तोलामा तीन हजार रुपैयाँले ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३