समाचार

कोरोना बीमा : दायित्व भने सरकारको भुक्तानी बीमा कम्पनीबाट

काठमाडौं,फागुन २३ । कोभिड–१९ बीमालेख (कोरोना बीमा) मा हालसम्म ४८ हजार ६९ जनाले दाबी भुक्तानी पाएका छन् । बीमा समितिले पछिल्लोपटक सार्वजनिक गरेको शुक्रवारसम्मको तथ्यांकअनुसार उनीहरूले रू. ४ अर्ब ६६

अब विद्युतीय प्रणालीमा किसानको सूची

काठमाडौं,फागुन २३ । सरकारले विद्युतीय प्रविधिमा आधारित किसान सूचीकरण व्यवस्थापन प्रणालीको थालनी गरेको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपि ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार

कोरोनाको असर आन्तरिक राजस्वतर्फ : ९ अर्ब ७२ करोडले राजस्व संकलन घट्यो

काठमाडौं,फागुन २३ । कोभिड–१९ को असर स्वरूप गतवर्षको तुलनामा चालू वर्षको ७ महीनाको अवधिमा आन्तरिक राजस्व विभागमातहतको राजस्व संकलन घटेको छ । चालू आर्थिक वर्ष (आव)को पहिलो ७ महीनामा आन्तरिक राजस्वतर्फ

नीतिनियम कार्यान्वयनका लागि सबै सरोकारवालासँग छलफल : अर्थमन्त्री

काठमाडौं,फागुन २३। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका नीतिनियमहरू कार्यान्वयनका लागि सबै सरोकारवालासँग छलफल गरी अघि बढ्ने बताएका छन् । कोभिड महामारीले अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि राज्यले गर्न सक्ने विषयमा एउटै

३५ प्रतिशत किसानले रोप्न छाडे उखु

काठमाडौं,फागुन २३ । चिनी उद्योगबाट समयमै भुक्तानी नपाउने, आफ्नै उखुको भुक्तानी लिन पनि आन्दोलन गर्नुपर्ने जस्ता बाध्यताका कारण किसानहरूले उखुखेतीको विकल्प खोज्न थालेका छन् । चालू वर्षमा मात्रै ३५ प्रतिशतभन्दा

मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो, अब जनताको घर घरमा पानी आउछः प्रधानमन्त्री

काठमाडौं,फागुन २२ । परीक्षणका लागि सुरुङबाट पठाइएको मेलम्ची खानेपानी सुन्दरीजलमा खलालिएको छ। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीका अनुसार शनिबार साँझ सुन्दरीजलमा आइपुगेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले

यस्तो छ भोलिको प्रतिनिधिसभा बैठकका एजेण्डा

काठमाडौं, फागुन २२ । भोलि आइतबार प्रतिनिधिसभा बैठक बस्दैछ। अपरान्ह ४ बजे प्रतिनिधिसभाको बैठक बस्ने तयारी भएको श्रोतले जनाएको छ । भोलिको बैठकका एजेण्डा शनिबार सार्वजनिक भएको छ । हेर्नुस्

ओली पक्षको बैठक सकियो , ११५ सांसद उपस्थित भएको दाबी

काठमाडौं, फागुन २२ । ओली पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सकिएको छ । राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ११५

नुवाकोटमा अरुको समय सकियो, अब यो ठाउँ मेरो हो- जगदिश्वरनरसिंह केसी

नुवाकोट,फागुन २२ । नेपाली काङ्ग्रेस नुवाकोटका सभापति तथा संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसीले नुवाकोटमा अन्य राजनीतिकर्मीको समय सकिएको बताएका छन । शनिबार नुवाकोटको लिखु गाउँपालिकाद्वारा आयोजित प्रथम छहरे महोत्सव तथा