समाचार

कोरोनाबाट मृत्यु हुनेको अंग निकालिन्छ भन्दै भ्रम फैलाउने लिम्बू पक्राउ

काठमाडौं,भदौ २२ । कोरोना भाइरस संक्रमण र उपचारबारे भ्रम फैलाएको आरोपमा प्रहरीले एकजना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आफूलाई आयुर्वेदिक चिकित्सक बताउने सुबास लिम्बू रहेका छन् । लिम्बूले

फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प

मनिला,भदौ २२ । फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा आइतबार ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको युरोपेली भूकम्प मापन केन्द्रले जनाएको छ।

नुवाकोटका क्यान्सर पीडित  शिवरामलाई उपचारमा आर्थिक अभाव, सहयोगको अपिल

नुवाकोट,भदौ २२। नुवाकोटका क्यान्सर पीडित  शिवराम  कुँइकेललाई उपचारमा आर्थिक अभाव भएको छ। नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ४ स्थित सुन्दरादेवी स्थायी घर भएका १७ वर्षीय शिवरामलाई थप उपचारार्थ आर्थिक अभाव

नेपालगन्जमा कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज,भदौ २२ । नेपालगन्जमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेस्थित नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुष रहेका छन् । भदौ १५ गते संक्रमण पुष्टि भएका उनको उपचारका

थानकोट-सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु

काठमाडौँ,भदौ २२। थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ । शिलान्यास भएको झन्डै एक वर्षपछि राजधानी भित्रिने मुख्य नाकामा सुरङमार्ग निर्माण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक

भेटिएन सर्वोत्कृष्ट कर्मचारी

काठमाडौं, भदौ २२ । गतवर्ष झै यस वर्ष पनि भदौ २२ गते निजामती दिवसको अवसर पारेर सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती कर्मचारी पुरस्कार घोषणा गर्ने तयारी थियो। तर सरकारले यस वर्ष

चिया-नास्तामै २० अर्ब खर्च

काठमाडौं,भदौ २२ । राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि

‘उपत्यकामा दसैंसम्म निषेधाज्ञा,नाकामा सेना परिचालन’

काठमाडौं, भदौ २२ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाउनुपर्ने सुझाव दिएका छन। निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा समेत कडाइ गर्न र नाकामा सेना परिचालन गर्नुपर्ने उनीहरुले बताएका छन्

कोरोनाको बारेमा मनोबैज्ञानिक आतंक नफैलाऔं: प्रधानमन्त्री

काठमाडौं, भदौ २२ । कोरोना भाइरसका बारेमा मनोवैज्ञानिक आतंक फैलाउनु नहुनेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन्। आइतबार निजी क्षेत्रका अगुवासँगको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘कोरोनाको विषयमा