
काठमाडौं माघ ७ । विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार प्रदेश १ लाई

काठमाडौं माघ ७ । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा नियुक्त भएका छन् । उपकुलपतिका चयनका लागि गठित ‘सर्च कमिटी’ले प्रा.डा. रामकण्ठ माकजु, प्रा. डा. भोला थापा र प्रा.डा.

काठमाडौं माघ ७ । तराईमा बुधवार बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण केही आन्तरिक उडान प्रभावित भएका छन् । हुस्सुका कारण भैरहवा र नेपालगञ्जमा बुधवार बिहानैदेखि उडान हुन सकेको

बिराटनगर माघ ७ । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर स्थगित भएको छ ।प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर बैठक स्थगित गरिएको हो ।

काठमाडौं माघ ७ ।नेपाल टिन लिडर्सले प्रतिनिधि सभा विघटनको विरोधमा सडकमा नमुना राष्ट्रिय सभा बैठक बसि विरोध जनाएको छ । काठमाडौंको प्रदर्शनीमार्गमा नेपाल टिन लिडर्समा आवद्ध युवायुवतीहरुले राष्ट्रिय सभाको नमुना

बुटवल माघ ७ ।रुपन्देहीको मर्चवारमा एक युवकको जलाएर हत्या भएको छ । हत्या गरिएका अन्दाजी ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन । मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको

मलेशिया माघ ७ । मलेशियामा मृत्यु भएका कैयौँ नेपाली कामदारका शवहरू अलपत्र परेका छन् ।वैदेशिक रोजगारमा गएर विभिन्न कारणले मृत्यु भएका ३५ नेपालीको शवहरू विभिन्न अस्पतालमा अलपत्र परेका हुन्। कोभिड

काठमाडौं माघ ७ । विभागीय टिम नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिम

काठमाडौं, माघ ७ । बुधबार नेपाली बजारमा सुनको मुल्य वृद्धि भएको छ। आज सुनको मुल्य ५ सय रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला सुनको मुल्य ९२ हजार रुपैयाँमा कारोबार भएको