
काठमाडैं भदौ १९। विश्व बैंकले नेपाललाई १ अर्ब २७ करोड रुपैया १ करोड ८५ लाख डलर बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अनुदान सहायता उपलब्ध गराउने सम्बन्धमा शुक्रबार हस्ताक्षर

काठमाडौं भदौ १९ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार तीन सय ५४ जना कोरोना भाइरसका सङ्क्रमित निको भएर घर फर्किएका छन् । यो सङ्ख्या अहिलेसम्मकै सबै भन्दा धेरै हो

नुवाकोट,भदौ १९ । नुवाकोटमा कोरोना संक्रमितको संख्या एक सय दुई पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले शुक्रबार थपिएका ५ जना सहित कुल संक्रमित संख्या १०२ पुगेको जानकारी

काठमाडौं भदौ १९ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र १० जना पुरुष रहेका

काठमाडौं भदौ १९ । विश्वव्यापी कोरोना भाइरसको महामारीबाट नेपालमा हालसम्म २ सय ७१ भन्दा बढीको मृत्यु हुँदा यही बीचमा देशभर २ हजारभन्दा धेरैले आत्महत्या गरेका छन् । चैत ११ गतेदेखि

काठमाडौं, भदौ १९ । नेपालमा बितेको २४ घण्टाम्क्क कोरोना भाइरसका १३ सय ५९ संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४४ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं,भदौ १९। उपत्यकामा बितेको २४ घण्टामा ४५४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ३८६ जना र ललितपुरका ३२ जना र भक्तपुरका ३६ जना रहेका छन् ।

काठमाडौं भदौ १९ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले घरदैलो होम डेलिभरी सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । शुक्रवारदेखि उपत्यकाका तीन वटै जिल्लामा होम डेलिभरी सेवा सञ्चालनसम्बन्धी स्वीकृत मापदण्ड लागु

कञ्चनपुर भदौ १९ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३० वर्षीय एक युवक, आमालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । यौनजन्य हिंसा सहन नसकेर ५८ वर्षीया आमाले छोराबिरुद्ध जबरजस्ती करणी