समाचार

तोलाको ९ सयले बढ्यो सुनको मूल्य

काठमाडौ,चैत १९ । बिहिबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । बिहीबार छापावाला सुनको मुल्य तोलामा ९ सयले बढेर ८६ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बर्दियामा गैँडा गणना सुरु

बर्दिया,चैत १९ । बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणना सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले बुधवार एक कार्यक्रमका बीच गैँडा गणना सुरु गरेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले

मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने

काठमाडौं, चैत १९ । नेपाल टेलिकम रााष्ट्रिय वाणिज्य बैङ्कले संयुक्त रूपमा ल्याउन लागेको मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने भएको छ । मोबाइल ब्यालेन्सको प्रयोग गरी इन्टरनेट नभएको अवस्थामा पनि कारोबार

अब जहाजभित्रै मोबाइल र इन्टरनेट चलाउन पाइने

काठमाडौं, चैत १९ । नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा लिन पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथि उड्ने हवाइजहाजमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने

कांग्रेस तत्काल न बोल्ने, न खुल्ने

काठमाडौं, चैत १९ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विकसित राजनीतिक घटनाक्रम नियाल्ने तर तत्काल केही नबोल्ने र नखुल्ने रणनीति लिएको छ । नया सरकार गठन सम्बन्धमा कांगे्रसले कुनै रुचि नलिएपछि

कोरोना ग्राफ उकालो लाग्दै

काठमाडौं, चैत १९ । आमनागरिकको हेलचेक्रयाइ र सरकारको पूर्वतयारी फितलो हुँदै जा“दा ‘कोरोना ग्राफ’ उकालो लाग्दै गरेको पाइएको छ । मुख्यतः जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन नहुँदा र सरकारबाट रोकथाम तयारी फितलो

बीमा कम्पनीहरूको आईटी अडिटमा ढिलाइ

चैत मसान्तभित्र अडिट प्रतिवदेन बुझाउनुपर्ने काठमाडौं,चैत १९ । बीमा कम्पनीहरूको सूचना प्रविधि प्रणालीको परीक्षण (आईटी अडिट)मा ढिलाइ भएको पाइएको छ । बीमा समितिले गतवर्ष चैतमा ‘बीमकको सूचना प्रविधि मार्गदर्शन, २०७६’

सरकारी संस्थानतर्फ वाणिज्य बैंकको कर्जा प्रवाह १५ प्रतिशत बढ्यो

काठमाडौं,चैत १९ । पछिल्लो समय सरकारी संस्थानमा वाणिज्य बैंकहरूको कर्जा प्रवाहमा वृद्धि भएको छ । गत आर्थिक वर्षको ७ महीनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा सरकारी संस्थानले वाणिज्य बैंकबाट

परिमाणात्मक बन्देज लगाइएका वस्तु आयात गर्न १५ गुणा बढी माग

काठमाडौं,चैत १९ । परिमाणात्मक बन्देजसहित आयात खुला गरिएका केराउ, सुपारी, छोकडा र मरीच आयातका लागि व्यवसायीले तोकिएभन्दा अत्यधिक परिमाण माग गरेका छन् । सरकारले पूर्ण प्रतिबन्ध हटाएर परिमाणात्मक बन्देज लगाएपछि