
काठमाडौं,जेठ १३ । दोस्रो चरणको महामारीले सिँगो मुलुक नै अस्तव्यस्त भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुकबाट खोप जुटाउनका लागि एकाएक सक्रियता देखाउनुभएको छ । महामारीविरुद्ध सरकारले अन्तरराष्ट्रिय साथ खोजिरहेका

रोल्पा,जेठ १२ । पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफ्नो गृहजिल्ला रोल्पाका आठवटा स्थानीय तहलाई नाफासमेत जोडेर महङ्गो मूल्यमा अक्सिजन सिलिण्डर बिक्री गरेको खुलासा भएको छ।पुनले आफ्नो पहलकदमीमा अक्सिजन

दाङ,जेठ १२ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल सवार रहेको गाडी दुर्घटनामा परेको छ। दाङ्ग तुलसीपुर उद्योग बाणिज्य संघ जाने सडक चोकमा रा १ च ९५५ नम्बरको स्कारपियोले

सल्यान,जेठ १२ । सल्यानको शारदा नगरपालिकाले आफ्ना १५ वटै वडामा कोरोना भाइरसका संक्रमित खोज अभियान सुरु गरेको छ । जिल्लामा कोरोना भाइरस तिव्र रुपमा फैलिरहेको अवस्थामा संक्रमण रोकथाम गर्न र

• रामहरि गजुरेल नुवाकोट,जेठ १२ । कोरोना महामारीले विषेशगरी संक्रमित बिरामीहरुको उपचार कार्यमा अक्सिजन अभाब र यसको चौतर्फी माग बढिरहेकै समयमा नुवाकोटको त्रिशुली जिल्ला अस्पताललाई दुई व्यक्तिले ठूलो मात्रामा अक्सिजन

काठमाडौ,जेठ १२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जना र ३२२ जनाको एन्टिजेन ३७

मकवानपुर,जेठ १२ । जिल्लाको वाग्मती गाँउपालिकामा सामुदायिक रेडियो, रेडियो झुरझुरे ९०.६ मेगाहर्जको परिक्षण प्रशारण आरम्भ भएको छ । विगतकेही समयदेखी अनौैपचारिक रुपमा प्रशारणमा रहेको रेडियो झुरझुरे आजबाट परिक्षण प्रशारणमा गएको

काठमाडौं,जेठ १२ । इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम त्यहाँतर्फ प्रस्थान गरेको छ । २३ सदस्सीय खेलाडीसहित ३५ सदस्सीय नेपाली टिम चाटर्ड उडानमार्फत गएराति इराक गएको हो ।

सिन्धुपाल्चोक,जेठ १२ । जिल्लामा एकैदिन थप ३ सय ४० जनामा संक्रमण पुष्टि भएको छ । हिजो मंगलबार एकैदिन यति धेरैको संख्यामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जानकारी