समाचार

कोरोना महामारी थप फैलिदै गएपछि जापानमा सङ्कटकाल घोषणा

एजेन्सी पुस २३ । कोरोनाभाइरसको महामारी थप फैलिदै गएपछि जापानको राजधानी टोकियोमा सङ्कटकाल घोषणा गरिएको छ । प्रधानमन्त्री योशिहिडा सुगाले सङ्कटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि सङ्कटकाल

नागरिक अगुवाहरुले भने: ‘प्रधानमन्त्रीको हठका कारण राजनीतिक संकट निम्तियो’

काठमाडौं पुस २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै ओलीको पतन निश्चित भएको नागरिक अगुवाहरुले बताएका छन्। बिहीबार काठमाडौंमा भएको अन्तरक्रियामा बुद्धिजीजीहरुले सरकारको कदमको विरोध गर्दै जनतामा

राष्ट्रपति समक्ष सरकारले गरेका प्रमुख कार्यको प्रतिवेदन पेश

काठमाडौं पुस २३ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल सरकारको आर्थिक वर्ष ०७६/०७७ को वार्षिक प्रतिवेदन बुझाएका छन्। नेपालको संविधानको धारा ५३ एवं सुशासन ९व्यवस्थापन तथा

माघ १ गतेदेखि एउटा बैंकको एटीएमबाट अर्को बैंकबाट पैसा निकाल्दा शुल्क लाग्ने

काठमाडौं पुस २३ । माघ १ गतेदेखि एउटा बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकबाट पैसा निकालेमा शुल्क लाग्ने भएको छ । अन्तर–बैंक एटीएम प्रयोग गर्दा महिनामा दुई पटक निःशुल्क

बैंकहरुले राजस्व संकलनका लागि शनिबार पनि काउन्टर खुलाउने

काठमाडौं पुस २३ ।नेपाल राष्ट्र बैंकले राजस्व उठाउने प्रयोजनका लागि पुस २५ गते शनिबारका दिन पनि राजस्व काउन्टर खुला गर्न निर्देशन दिएको छ।शनिबार नेपाल राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सम्पुर्ण

अर्थशास्त्रीहरुले भने : प्रधानमन्त्री ओलीको कदमले अर्थतन्त्र धराशायी हुनसक्ने खतरा

विराटनगर पुस २३ ।अर्थशास्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक कदम’ले मुलकुको अर्थतन्त्रमा धराशायी हुनसक्ने खतरा औँल्याएका छन्। विराटनगरमा आयोजित बृहत् अन्तरक्रियामा विश्वविद्यालय अनुदान आयोगका सदस्य एवम् प्रा.डा. पीके झाले पुस

(बीबीएल) टी-ट्वान्टी क्रिकेटमा सन्दीप आबद्द होबार्ट पराजित

एजेन्सी पुस २३ । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्स पराजित भएको छ । पर्थमा बिहीबार भएको खेलमा होबार्ट सिड्नी

प्रचण्डले गल्ती स्वीकार गरेर फर्किए पार्टी एकता सम्भव छ : ईश्वर पोखरेल

सिन्धुपाल्चोक पुस २३ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गल्तीलाई स्वीकार गरेर फर्किए पार्टी एकताको अझै सम्भावना रहेको बताएका छन् । सिन्धुपाल्चोक जिल्लाको खाँडीचौरमा आयोजित कार्यकर्ता भेलालाई

भेरी नदीमा बस खस्यो, एक जनाको मृत्यु

सुर्खेत पुस २३ । दाङबाट रिजर्भ लिन सल्यानको सल्लीबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ । कालिमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जाँदै गरेको बस दिउँसो करिब २ः५० मा सुर्खेतको गुर्भाकोट