समाचार

त्रिभुवन विश्वविद्यालयका स्थगित परीक्षा साउनमा

काठमाडौ,जेठ १० । त्रिभुवन विश्वविद्यालयले कोरोना (कोभिड–१९) का कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने भएको छ । लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै

किन ल्याइयो नागरिकता अध्यादेश ?

काठमाडौं,जेठ १० । नेपालको संविधानको धारा ११ मा जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने अधिकार दिएको छ। तर, बेलैमा कानुन नबन्दा त्यो प्राप्त हुन सकेको थिएन। त्यसलाई ध्यान दिएर सरकारले

नुवाकोटसहित देशभर संक्रमणको जोखिम गाउँमा गाउँमा

काठमाडौं, जेठ १० । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्दै गए पनि उपत्यकाबाहिरका गाउँबाट संक्रमित उपचारमा आउने क्रम बढेको यहाँका अस्पतालहरूले जनाएका छन्। केही दिनदेखि घटेको संक्रमितको चाप

रानीखेत रोगको प्रकोपले कुखुरा उत्पादक किसान घटे

काठमाडौं, जेठ १०। रानीखेत रोगको प्रकोपका कारण कुखुरा उत्पादक किसान घटेका छन् । विगत ४र५ महीनायता रानीखेत रोगले देशव्यापी रूपमा क्षति पुर्‍याएर लाखौं कुखुरा मरेपछि अधिकांश कुखुरापालकले कुखुरा पाल्न छाडेका

जसपामा कारबाही होडबाजी

काठमाडौं, जेठ १०। फुटनजिक पुगेको जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किंदै गएपछि एकअर्कोलाई कारबाही र निर्णय अवज्ञा गर्ने होडबाजी नै चल्न थालेको छ । सरकार निर्माण विषयलाई लिएर पार्टीशीर्ष नेता

स्वास्थ्य संरचना निर्माणका लागि २ अर्ब ९३ करोड विनियोजन

काठमाडौं,जेठ १० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संरचना निर्माणका लागि रू. २ अर्ब ९३ करोड ८० लाख विनियोजन गरेको छ । आईसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्ट निर्माणका लागि देशभरका

प्रतिनिधिसभा विघटनविरुद्ध एकै दिन दुई दर्जनभन्दा बढी रिट

काठमाडौं,जेठ १० । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा एकै दिन दुई दर्जनभन्दा बढी रिट निवेदन परेका छन् । शुक्रवार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि विघटन गर्नेगरी असंवैधानिक कदम चालेको जिकीर गर्दै

अध्यादेशबाट बजेट ल्याउने तयारी

आपत्कालीन बजेटबारे संविधान अस्पष्ट काठमाडौं,जेठ १० । सार्वभौम सत्ता सम्पन्न प्रतिनिधिसभालाई मासेर सरकारले अध्यादेशमार्पmत बजेट सार्वजनिक गर्दै छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार पत्रकार सम्मेलनमा अध्यादेशबाट बजेट ल्याउने बताउनुभयो

राष्ट्रपति भण्डारीद्धारा नागरिकता सम्बन्धी अध्यादेश जारी

काठमाडौं,जेठ ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । आइतबार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् । नेपालको संविधानको धारा ११४ को