समाचार

राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना पुष्टी

काठमाडौं पुस १७ । राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण भएको छ । शुक्रबारदेखि सुरु हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशन अघि बिहीबार कोरोना परीक्षण गरेकामध्ये

वामदेव गौतम र प्रचण्डबीच भेटवार्ता

काठमाडौं पुस १७ । पार्टी विभाजनपछि तटस्थ बस्दै आएका नेकपाका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । प्रचण्ड निवास खुमलटारमै पुगेर गौतमले भेटवार्ता गरेका हुन् ।

अङ्ग्रेजी नयाँ वर्षमा प्रधानमन्त्री ओलीको सन्देश

काठमाडौं पुस १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय नयाँ वर्षको उपलक्ष्यमा भिडियो सन्देश दिँदै संयुक्त राष्ट्रसङ्घको विकास लक्ष्यअनुरूप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गाेत्थान गर्ने सफलतातर्फ

नयाँ वर्ष इस्वी सन् २०२१ मनाइँदै

काठमाडौं पुस ७ । ग्रेगोरियन पात्रो अनुसार आज शुक्रबारदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ ।

विद्युतीय सवारीको आयात ८८ प्रतिशतले घट्यो

काठमाडौं, पुस १७ । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीले प्रतिस्थापन गर्दै लैजाने नीति लिएको भए पनि चालू आर्थिक वर्ष ९आव० को पहिलो ५ महीनामा विद्युतीय सवारीसाधनको आयात ८८

आजदेखि राष्ट्रिय सभाको अधिवेशन

काठमाडौं, पुष १७ । आजदेखि राष्ट्रिय सभाको अधिवेशन सुरु हुँदैछ । अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार शुक्रबारदेखि अधिवेशन प्रारम्भ हुन लागेको हो । प्रतिनिधि सभा विघटन भएपछि पहिलोपटक

सरकारी ढुकुटीमा ३३ अर्ब बचत

काठमाडौं, पुष १७ । सरकारको ढुकुटीमा करीब ३३ अर्ब रुपैयाँ बचतमा रहेको देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारको आम्दानी लक्ष्यअनुसार नै पूरा हुँदै गएको र पूँजीगत खर्च बढ्न

कनकाईमा पानी सुक्यो, शव जलाएर संस्कार्न समस्या

दमक,पुष १७ । झापाको कनकाई नदिमा पानी सुकेपछि शव जलाएर संस्कार्न समस्या पर्ने भएको छ । शवदाह स्थल नजिकै पानीको थोपो नहुँदा समस्या भएको हो । दैनिक ४/५ जनाको शव

चीनले सिनोभ्याकको भ्याक्सिनलाई दियो अनुमति

एजेन्सी,पुष १७ । चीनले कोरोना बिरुद्ध तयार पारेको खोप सिनोभ्याकलाई स्वीकृति दिएको छ । चीनले आम मानिसहरुलाई प्रयोगका लागि स्वीकृति दिएको हो । यो भ्याक्सिन चीन बाहेक ब्राजिल, पाकिस्तान, टर्की,