समाचार

संक्रमणको जोखिम कायमै, हेलचेक्र्याइँ बढ्यो

काठमाडौं, फागुन २९ । कोरोना भाइरस संक्रमण जोखिम कायम रहे पनि हेलचेक्र्याइँ बढ्दै गएको छ । संक्रमितको संख्या दैनिक घट्दै गए पनि जोखिम भने यथावत् रहेको विज्ञहरूले बताएका छन् ।

‘खोप किन्दा कमिसन दिन्नौं’

काठमाडौं, फागुन २९ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप खरिदमा सरकारले कमिसन नदिने बताएका छन् । नेपालले कोरोनाविरुद्धको खोप अभियानलाई निरन्तरता दिन भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटसँग थप ५०

जेठ महिनामै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक

काठमाडौं, फागुन २९ । आगामी शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीले जेठ महिनाभित्रै नयाँ पाठ्यपुस्तक हात पार्ने भएका छन् । जेठभित्र पाठ्यपुस्तकको प्रकाशन गरी विद्यार्थीको हातमा पुर्याउने गरी आवश्यक काम भइरहेको

ओलीसंगको सहकार्य समाप्त

काठमाडौं, फागुन २९ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा माहाधिवेशन गर्ने भन्दै पार्टीमा सबैको जिम्मेवारी खोसिदिएपछि उपाध्यक्ष वामदेव गौतमले उनीसंग सहकार्य समाप्त भएको घोषणा गरेका छन् । ओलीको

३८० स्थानीय तह सडक सञ्जालमा जोडिने

काठमाडौं, फागुन २९। स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारको राजधानीसम्म पक्की सडक सञ्जालले जोड्न ३८० वटा स्थानीय तहले सरकारसँग माग गरेका छन् । प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार

दोस्रो बजारमा चन्द्रागिरी हिल्सको एक महीना : २३ दिनको कारोबारमा निरन्तर मूल्य वृद्धि

काठमाडौं,फागुन २९ । गत माघ २५ गतेदेखि धितोपत्र दोस्रो बजारमा शेयर कारोबार शुरु भएको चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य निरन्तर बढेको छ । हालसम्म २३ दिनको कारोबारमा कम्पनीको मूल्य निरन्तर बढेको

तयारी पोशाक उत्पादकलाई मेगा बैंकको आकर्षक कर्जा

काठमाडौं, फागुन २९ । मेगा बैंक नेपाल लिमिटेडले नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आवद्ध व्यवसायीहरुलाई आकर्षक कर्जा सुविधा दिने भएको छ ।  मेगा बैंक र नेपाल स्थानीय तयारी पोशाक

अब पशुपतिनाथको मन्दिर विहान ५ बजेदेखि खुला हुने

काठमाडौं,फागुन २९ । पशुपतिनाथको मन्दिर अब विहान ५ बजेदेखि खुला हुने भएको छ।महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको हो । कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका

एमालेको दशौँ महाधिवेशन मंसिरमा हुने, प्रचण्ड तिर लागेका नेता जिम्मेबारीबाट हटाईए

काठमाडौँ, फागुन २८ । नेकपा (एमाले) को महाधिवेशन आगामी वर्ष मंसिरमा गर्ने निर्णय भएको छ । अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षिय नेताहरूसँग आज बालुवाटारमा छलफल गरेर महाधिवेशनको