
जुम्ला भदौ १८ । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले सत्याग्रह फेरि स्थगित गरेका छन्। डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पूर्वाधारसहित डाक्टर विषय पढाइलगायतका माग राख्दै सत्याग्रह

काठमाडौं,भदौ १८ । कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं भदौ १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघिदेखि नेकपा सचिवालय बैठक सुरु भएको हो । आजको बैठकमा राष्ट्रिय सभा

एजेन्सी भदौ १८ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आगामी बर्ष चार करोड सात लाख महिला अति गरिबीतर्फ धकेलिने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक

एजेन्सी भदौ १८ । अमेरिकी रक्षा मुख्यालय पेन्टागनले चीनको जल सेना विश्वकै शक्तिशाली भएको निस्कर्ष निकालेको छ । पाकिस्तान, श्रीलंका, थाइल्याण्ड, सिंगापुर, इन्डोनेसिया र म्यानमार समेत दर्जनौं देशमा आफ्नो सैन्य

बागलुङ भदौ १८ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ मा गएराति आएकोबाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । पहिरोमा परी हराइरहेकामध्ये १३ जनाको

काठमाडौं भदौ १८ । जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा खुकुलो बनाएको भन्दै काठमाडौं उपत्यकाका मेयरहरुले असन्तुष्टि जनाएका छन् । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनले ४ भदौबाट जारी निषेधाज्ञाको अवधि थप

काठमाडौं, १८ भदौ । निषेधाज्ञा तोडेर युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ । रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा

बागलुङ भदौ १८ । जिल्ला ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय बस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा १३