समाचार

जनादेशबाट अस्वीकृत कांग्रेसलाई परमादेशबाट सत्तारुढ बनाउने खेल: पोखरेल

अर्घाखाँची,असार २९ । नेकपा (एमाले) का स्थायी समिती सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनादेशबाट अस्वीकृत भएको नेपाली कांग्रेसलाई परमादेशबाट सत्तारुढ बनाउने खेल रहस्यमय भएको तर्क गर्नु भएको छ

दाङमा ट्रयाक्टर दुर्घटना, बालकको मृत्यु

दाङ,असार २९ । दाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । आइतबार दाङमा गढवा गाउँपालिका १ स्थित जैरानीमा रोकिराखेको लु ३ त ३४९८ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा १३

जनादेश मेरो पक्षमा, सर्वोच्चको परमादेश देउवाको पक्षमा : प्रधानमन्त्री ओली

काठमाडौ,असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको परमादेशका कारण आफू सरकारबाट बाहिरीन लागेको बताएका छन् । प्रधानमन्त्रीबाट विदा हुनु अगाडि राष्ट्रका नाममा संवोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको जनादेश आफ्नो

सुनको मुल्य बढ्यो, तोलामा कति छ बजार भाउ ?

काठमाडौ,असार २९ । नेपाली बजारमा सुनको मूल्य २ सयले बढेको छ। मंगलबार सुन तोलामा २ सयले बढेर ९२ हजार ४ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, ६ बजे शपथ तय

काठमाडौं, असार २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ भने साँझ ६ बजेलाई तय गरिएको श्रोतले जनाएको

प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौ‌,असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्ने तयारी गरेका हुन । सम्बोधन गर्ने समय भने

विपक्षी गठबन्धन बैठकः सहकार्यबाटै सरकार

काठमाडौं, असार २९ । पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सहकार्यबाटै सरकार गठन गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्दै विपक्षी

आज भानु जयन्ती मनाइँदै

काठमाडौं, असार २९ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’

नेपाल, जसले ओली सरकार ढाले

काठमाडौ,असार २९ । अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ। शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन्। आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पुर्‍याउन साथ दिने मुख्य नेता हुन्