समाचार

३ दशकपछि औद्योगिक क्षेत्र विस्तारले गति लिँदै

काठमाडौं,फागुन ११ । सप्तरी जिल्लामा २०४४ मा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको स्थापनापछि सुस्ताएको औद्योगिक क्षेत्र विस्तारले गति लिने देखिएको छ । ३३ वर्षपछि नयाँ औद्योगिक क्षेत्र थप तथा विस्तार गर्न

मेलम्चीको सुरुङ परीक्षण पुनः शुरू

सिन्धुपाल्चोक,फागुन ११ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण शुरू गरिएको छ । साढे २६ किलोमीटर सुरुङमा सोमवार औपचारिक कार्यक्रम गरी पानी भर्न परीक्षण शुरू गरिएको हो । खानेपानीमन्त्री मणि

रेडक्रस प्यूठानको ३५ औं बार्षिक साधारण सभा सम्पन्न

प्युठान,फागुन १० । नेपाल रेडक्रस सोसाइटी प्यूठान शाखाको ३५ औं बार्षिक साधारण सभा सोमबार बाग्दुलामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सांसद हरि प्रसाद रिजालले रेडक्रस

चितुवाको छालासहित सल्यानका ३ जना पक्राउ

बाँके,फागुन १० । बाँकेमा चितुवाको छाला सहित ३ जना पक्राउ परेका छन् । राप्तीसोनारी गाँउपालिका-१ कुसुमस्थित सडकबाट २ थान चितुवाको छालासहित ३ जनालाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बितेको २४ घण्टामा १ सय २५ संक्रमित थपिए

काठमाडौं, फागुन १० । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय २५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको

बर्दियामा रातको समयमा दुईपांग्रे र पैदल यात्रु हिड्न रोक

बर्दिया,फागुन १० । बाघको आक्रमण नथामिएपछि स्थानीय प्रशासनले आइतबारबाट गुलरिया—राजापुर सडक खण्डअन्तर्गत खाता जैविक मार्गमा रातको समयमा दुईपांग्रे सवारीसाधन र पैदल यात्रुलाई आउजाउमा रोक लगाएको छ । अनिश्चितकालका लागि राति

प्रचण्ड-नेपाल समूह नुवाकोटको अध्यक्ष र सचिवमा खतिवडा

नुवाकोट,फागुन १०। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले भागवण्डाका आधारमा ६८ जिल्ला नेतृत्व टुंगाएको हो। यो संगै प्रचण्ड-नेपाल समूहको नुवाकोट अध्यक्षमा हिरानाथ खतिवडा र सचिवमा नारायण खतिवडा चयन भएका छन्।

गोरखामा सुतिरहेकै अवस्थामा मृत भेटिए एकै परिवारका तीन जना

गोरखा,फागुन १० । जिल्लाको बारपाक सुलीकोट गाउँपालिकामा एकै घरका तीन जना सुतेकै ठाउँमा मृत्त भेटिएका छन् । प्रहरीका अनुसार बारपाक सुलिकोट गाउँपालिका–१ को धामीटोलको एक घरका तीन जना सोमबार बिहान

नुवाकोटमा जारी वाग्मती प्रदेश लिगमा मकवानपुरको विजय सुरुवात

नुवाकोट,फागुन १० । नुवाकोटमा जारी वाग्मती प्रदेश लिग फुटबल प्रतियोगितामा मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता विजेता डाँफे युवा क्लबले विजय सुरुवात गरेको छ । जिल्ला लिग विजेता क्लबहरुको सहभागिता रहेको