प्रचण्ड-नेपाल समूह नुवाकोटको अध्यक्ष र सचिवमा खतिवडा



नुवाकोट,फागुन १०। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले भागवण्डाका आधारमा ६८ जिल्ला नेतृत्व टुंगाएको हो।

यो संगै प्रचण्ड-नेपाल समूहको नुवाकोट अध्यक्षमा हिरानाथ खतिवडा र सचिवमा नारायण खतिवडा चयन भएका छन्।

सहमति अनुसार ३५ जिल्लामा पूर्वमाओवादी समूहले नेतृत्व पाएको छ। ३३ जिल्लामा पूर्व एमालेका नेपाल समूहले नेतृत्व पाएको छ।

वाग्मती प्रदेश तहको अध्यक्ष/सचिब

प्रतिक्रिया दिनुहोस्