समाचार

बिहीबार सुनको मूल्य ६ सयले घट्यो

काठमाडौं,फागुन ६ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीवार सुनको मुल्य ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार

मकवानपुरको ज्यान लिने भीरमा अब मोटर गुड्ने

हेटौँडा, फागुन ६ । हिउँदयामको ९ महिना सजिलै यातायात सुविधा उपभोग गर्ने मकवानपुरको दुर्गम कैलाश र राक्सिराङ गाउँपालिकाका बासिन्दाको दैनिकी बर्षायाममा कष्टकर साबित हुनेगर्छ । राक्सिराङ गाउँपालिका ४ स्थित परेवाभीर

अब एसएलसी कक्षा १२ मा

काठमाडौ,फागुन ६ । सरकारले शिक्षा नियमावली २०५९ संशोधन गरी शिक्षा (सातौं संशोधन) नियमावली २०६९ मा हाल कक्षा १२ लाई विद्यालय शिक्षाको अन्तिम खुट्किलो कायम गरेको छ। मूल नियमावलीको नियम ४७(क)मा

आव २०७८/७९ को बजेट तयारी सम्बन्धी गृहकार्य शुरू

काठमाडौं ,फागुन ६ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका लागि गृहकार्य शुरू गरेको छ । यसै क्रममा अर्थ मन्त्रालयले बुधवार पूर्व अर्थसचिवहरूसँग छलफल कार्यक्रम आयोजना गरेको छ

बिस्कुटको अवैध आयात : नेपाली उद्योगको उत्पादन ५० प्रतिशत कटौती

विराटनगर,फागुन ६ । इलामको पशुपति नगरदेखि पश्चिम नेपालका भारतसँग जोडिएको खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा भारतीय बिस्कुट भित्रन थालेपछि नेपाली बिस्कुट उद्योगले आफ्नो उत्पादन ५० प्रतिशत कटौती गर्न बाध्य

‘स्प्रिङ सिजन’का लागि पर्वतारोहणको पूर्वअनुमति जारी

काठमाडौं,फागुन ६ । नेपालको पर्वतीय पर्यटनका लागि उपयुक्त र चर्चित मानिने स्प्रिङ सिजन (वसन्त ऋतु)मा हिमाल आरोहण गर्नेहरूले सिजन शुरू नहुँदै प्रि–परमिट (पूर्वअनुमति) माग गरेका छन् । सगरमाथा सहितका विभिन्न

कांग्रेसको १४ औं महाधिवेशन कार्यकालको अन्तिम समय ७ देखि १० भदौसम्म गर्न प्रस्ताव

काठमाडौ,फागुन ५ । कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्न प्रस्ताव गरिएको छ । पार्टी संस्थापनले केन्द्रीय समितिको बैठकमा यो मिति प्रस्ताव गरेको हो । यद्यपि

गुल्मीमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ६ घाइते

गुल्मी,फागुन ५ । गुल्मीमा जीप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । बुधवार साँझ जिल्लाको सदरमुकाम तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको

बितेको २४ घण्टामा १ सय २५ संक्रमित घपिए

काठमाडौं, फागुन ५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय २५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७० सय पुगेको आज