समाचार

संक्रमित बढेसँगै थप कडाइ

काठमाडौं,वैशाख ७ । कोरोना भाइरसको दोस्रो लहरका संक्रमित बढेसँगै सरकारले कडाइ गरेको छ । दैनिक १ हजारभन्दा बढी संक्रमित भेटिन थालेपछि सरकारले भीडभाड हुने क्षेत्रमा थप कडाइ गरेको हो ।

चार नेता निलम्बित, पार्टीले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ,वैशाख ६ । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने ४ नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ । जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार

हावाहुरीले शिवपुरीका नमूना कृषक सन्तबहादुरको लाखौंको टनेलमा क्षति

नुवाकोट,वैशाख ६ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ का नमूना कृषक सन्तबहादुर डङोलको लाखौंको टनेलमा हावाहुरीले क्षति पुर्याएको छ। शनिबार र आइतबार साँझ आएको हावाहुरीले कृषक डङोलको टनेल खेतीमा

पाल्पामा जीप दुर्घटना, सात घाईते

पाल्पा,वैशाख ६ । पाल्पाको निस्दी गाउँपालिका ४ पिपल भञ्ज्याङमा जीप दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । मित्याल रामपुर सडक खण्डको खादरबाट रामपुरतर्फ आउँदै गरेको ग १ ज ५७११

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौ,वैशाख ६ । पछिल्लो २४ घण्टामा नेपालमा थप १२८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ जनामा गरिएको पीसीआर परीक्षणमा १२

थप १२ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, बैशाख ६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १२ सय ८१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको स्वास्थ्य तथा

मलेसियामाथि नेपालकाे सानदार जित

काठमाण्डाै,वैशाख ६ । सोमबार भएको त्रिदेशीय टी–२० क्रिकेट प्रतियाेगिता अन्तर्गत खेलमा नेपालले मलेसियामाथि सानदार जित हासिल गरेकाे छ।मलेसियाले दिएकाे एक सय १० रनकाे लक्ष्य पछ्याएकाे नेपालले एक विकेटकाे क्षतिमा १२

रहेनन् पूर्वमन्त्री सुवाल

काठमाडौँ,वैशाख ६ । समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिंह सुवालको निधन भएको छ। ९३ वर्षीय सुवालको आइतबार बेलुकी उनकै निवास झोछेँमा निधन भएको हो । प्रजातन्त्रका लागि लडेका पुराना

दिल्लीमा एक साताका लागि लकडाउन

दिल्ली,वैशाख ६ । भारतको दिल्लीमा एक साताका लागि लकडाउन गरिएको छ। कोरोना भाइरसको संक्रमण तिव्र गतिमा बढेसंगै भारतको राजधानी दिल्लीमा एक साताका लागि लकडाउन गरिएको हो । कोरोना भाइरसको संक्रमण