समाचार

प्रधानमन्त्री कप क्रिकेट सुदूरपश्चिममाथि लुम्बिनीको ६ विकेटको जित

काठमाडौं माघ १० । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको ६३ रनको लक्ष्य पछाएको लुम्बिनीले १४।५ ओभरमा ४

राष्ट्रिय समावेशी आयोगले बुझायो वाग्मती प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन

मकवानपुर माघ १० । राष्ट्रिय समावेशी आयोगले विभिन्न सिफारिस समेटिएको वार्षिक प्रतिवेदन वाग्मती प्रदेश प्रमुखलाई बुझाएको छ । आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले प्रतिवेदन शुक्रबार वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई

आजदेखि दुई महिनाका लागि बन्द हुँदै काठमाडौ-कुलेखानी-हेटौंडा सडकखण्ड

काठमाडौं,माघ १० । काठमाडौबाट कुलेखानी भिमफेदी हुँदै हेटौंडा जाने छोटो दूरीको सडक आजदेखि दुई महिनाका लागि बन्द भएको छ । निर्माणाधीन भीमफेदी–कुलेखानी सडकखण्ड आजदेखि आउँदो चैत १० गतेसम्मका लागि बन्द

मोटरसाइकल सालको रुखमा ठोक्किँदा दुई जनाको मृत्यु

नवलपरासी माघ १० । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको

राष्ट्रिय एकता र सुरक्षामा उल्लेख्य प्रगति गरेको सरकारको वार्षिक प्रतिवेदन

काठमाडौं, माघ १० । सरकारले एक वर्षको अवधिमा राष्ट्रिय एकता र सुरक्षाको सवालमा उल्लेख्य काम भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपालको संविधानको धारा ५३ र सुशासन

प्राकृतिक ग्यास ल्याउन अध्ययन

काठमाडौं, माघ १० । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्यास (लिक्युफाइड नेचुरल ग्यास) पाइपलाइन बिछ्याउन दोस्रो चरणको अध्ययन सुरु भएको छ । नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले

६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा

काठमाडौं, माघ १० । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका अनुसार साउनदेखि पुससम्म

प्रधानमन्त्रीलाई गालीको वर्षा, सडकबाटै हटाउने चेतावनी

काठमाडौं, माघ १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको छ । ५ पुसमा प्रधानमन्त्री

यस्ता व्यक्तिले प्रयोग गर्नु हुन्न भारतमा उत्पादित कोरोना खोप

एजेन्सी, माघ १० । कोरोना भाइरसविरुद्वको भारतीय कम्पनी सेरम इन्सटिच्युटको काभिसिल्ड र भारत बायोटेकद्वारा निर्माण भएको कोभ्याक्सको प्रयोग धमाधम भारत र छिमेकी देशहरुमा भइरहेको छ । यो खोप कम आर्जन