समाचार

गोरखामा स्तन क्यान्सारसम्बन्धी भिआइए परीक्षण

गोरखा,मंसिर १३ । गोरखाको शहिद लखन गाउँपालिका – ७ बुङकोटमा महिला स्तन क्यान्सारसम्बन्धी भिआइए परीक्षण भएको छ । हाम्रो साहारा फाउण्डेशन र वडा कार्यालयको समन्वयमा बिहीबारदेखि दुई दिनसम्म चलेको स्वास्थ्य

आज दिउँसो कोशी र मधेसको मौसम आंशिक बदली रहने

काठमाडौँ,मंसिर १३। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश र मधेस प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान

एनपिएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाडौं,मंसिर १३ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा शनिबार दुई रोचक खेल हुँदैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११:४५ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने

विदेशिएका युवामध्ये ५१० को चार महिनामै मृत्यु, दैनिक औसत चार शव फर्किने दर्दनाक अवस्था

काठमाडौँ, मंसिर १३ — विप्रेषणले टिकेको अर्थतन्त्रको चमक पछाडि नेपाली युवाको विदेशमा भइरहेको अकाल मृत्युको पीडा अझै पनि भयावह रूपमा देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामै

दुर्घटनामा पत्रकार आचार्यको मृत्यु

कालिकोट,मंसिर १३ । प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजर पत्रकार वीरेन्द्र आचार्यको दुर्घटनामा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिकाको २, कार्यालय अगाडि आचार्य सवार स्कुटीलाई

रुख काट्ने क्रममा एक जनाको मृत्यु

धनकुटा,मंसिर १३ । धनकुटाको छथरजोरपाटी गाउँपालिका ६, स्थित नामजाङमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । शुक्रबार साझ करिब ५ बजे रुख काट्दा रुखले लागेर एक जनाको मृत्यु

सडक मर्मत एम्बुलेन्सको सुरुआत, गुनासो तत्काल सम्बोधन गरिने : मन्त्री घिसिङ

काठमाडौँ,मंसिर १३ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मतसम्बन्धी गुनासोलाई अब तत्कालै समाधान गरिने बताएका छन्। शुक्रबार काठमाडौँ सडक डिभिजन कार्यालयले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स कार्यक्रमको सुरुआत

ताप्लेजुङमा सम्पन्न अन्तर क्लबस्तरीय फुटबलमा गणेशचोक क्लब विजयी, पुरस्कारमा १३१ केजी अलैँची

ताप्लेजुङ,मंसिर १३ — ताप्लेजुङमा सम्पन्न दोस्रो अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा गणेशचोक क्लब विजय हुँदै विशेष प्रकृतिको पुरस्कार— १३१ किलो अलैँची— हात पारेको छ। बिहीबार सम्पन्न फाइनल खेलमा गणेशचोक

प्रधानमन्त्री कार्कीद्वारा जेनजी आन्दोलनका अगुवाहरूसँग छलफल

काठमाडौं,मंसिर १३ । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जेनजी आन्दोलनका अगुवा प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। त्यस अवसरमा सरकार र आन्दोलनकारीबिच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने विषयमा छलफल भएको हो।