
काठमाडौं कात्तिक २२ । काठमाडौं, नुवाकोटसहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौंको न्युनतम

नेपालगन्ज कात्तिक २२ । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ६३ जनाको मृत्यु भएको छ । जिल्लामा बसोबास गर्ने ३५ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आइ अस्पतालमा ज्यान गुमाएका २८

घलेभन्ज्याङ (नुवाकोट) कात्तिक २२ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा होमस्टे (घरबास) सञ्चालन गर्ने प्रक्रिया थालिएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याइ समुदायको आर्थिकस्तर उकास्ने, स्थानीय उत्पादन र ठाउँको पहिचान गराइ

काठमाडौं, कार्तिक २२ । नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ । कोरोना भाइरस महामारीका कारण देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको हो ।प्रहरीका केन्द्रीय

काठमाडौं, कार्तिक २२। नेपाल सरकारले कोरोना भाइरसको खोप खरिद प्रक्रियाका लागि पहल अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत सरकारका सरोकारवाला निकायको संयुक्त पहलमा

काठमाडौं, कार्तिक २२। त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा तिहारपछि तत्काल सञ्चालन हुने भएको छ । कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै

गुल्मी, कार्तिक २२ । रेसुंगा नगरपालिका–९ का पशुपतिराज मरासिनी रेसुंगा नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक हुन् । उनले नगरपालिकामा श्रीमतीका नाममा मरासिनी मौरी फर्म दर्ता गराएका छन् । उनको घरमा अहिले

काठमाडौं,कार्तिक २२ । आईसीयु र भेन्टिलेटरमा बिरामीको संख्या बढेको छ। देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि आईसीयू र भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या बढ्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या

झोर,कात्तिक २१ । टोखा-छहरे सडकखण्डको झोरमा सडक निर्माण कार्यले यातायात अवरुद्ध भएको छ। शुक्रबारदेखि सुरु भएको कल्भर्ट तथा हिमपाइप बिच्छ्याउने कार्यले टोखा-छहरे सडकखण्ड अवरुद्ध भएको स्थानीय युवा दिपेन्द्र लामिछानेले बताए।