समाचार

नुवाकोटको सूर्यगढी गाउँपालिकामा अनिश्‍चितकालीन निषेधाज्ञा [पत्रसहित]

नुवाकोट साउन ११ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले कोरोना भाइरस फैलन नदिन भन्दै सूर्यगढी गाउँपालिकामा अनिश्‍चितकालीन निषेधाज्ञा जारी गरेको छ । सूर्यगढी गाउँपालिका २ को क्वारेन्टाइनमा रहेका एकजनामा आइतबार कोरोना

सेनाको कुटाइबाट चेपाङको मृत्युबारे जनजाति महासंघद्वारा मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं साउन ११ । नेपाल आदिवासी जनजाति महासंघले चितवनका राजकुमार चेपाङको सेनाको कुटाइबाट भएको मृत्युबारे मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष जगतबहादुर बराम नेतृत्व टोलीले आइतबार आयोगका

अस्ट्रेलियामा कोरोना महामारीबाट एकैदिन ठूलो मानवीय क्षति

मेलबोर्न ,साउन ११ । कोरोना भाइरसको महामारी शुरु भएयता अस्ट्रेलियामा पहिलोपटक एकै दिन सबैभन्दा ठूलो क्षति भएको छ । अस्ट्रेलियाली स्वास्थ्य अधिकारीहरुका अनुसार आइतबार एकै दिन १० जनाको कोरोना भाइरस

कांग्रेसका महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण

काठमाडौ,साउन ११ । काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका महाधिवेशन प्रतिनिधिका लागि जुम प्रविधिमार्फत प्रशिक्षण कार्यक्रम पुनः आरम्भ गरेको छ । वर्तमान परिस्थितिलाई मूल्याङ्कन गरी प्रशिक्षण हुन बाँकी

सरिता गिरीलाई निष्कासन गर्ने निर्णय रोक्न अस्वीकार

काठमाडौ,साउन ११ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीको सदस्यता र संसद्बाट सरिता गिरीलाई निष्कासन गर्ने निर्णय रोक्न अस्वीकार गरेको छ । न्यायाधीशहरु ईश्वर खतिवडा र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले

नेपालमा कोरोनाबाट भारतीय नागरिकसहित थप २ को मृत्यु, मृतकको संख्या ४७ पुग्यो

काठमाडौ,साउन ११ । नेपालमा भारतीय नागरिकसहित थप २ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका- ८ डुमरियाका

चितवन कुसुमखोला घटनाका दोषीलाई कारबारी गर्न सरकारलाई निर्देशन

काठमाडौं,साउन ११ । प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिले चितवनको कुसुमखोला घटनाको छानविन गरी दोषिलाई कानूनी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले नेपाल सरकार

टिकटकमा भाइरल बन्यो नुवाकोटका गायक संगम थापाको ‘ओई गनगन’ गीत

नुवाकोट , साउन ११ । नुवाकोट जिल्ला तादी गाउँपालिका वडा नम्बर २ रालुका स्थायी घर भएका लोक गायक संगम थापाको गीत ‘ओई गनगन ‘ टिकटकमा भाइरल भएको छ । गीत

पत्नी हत्या अभियोगमा दोषी कोइराला सम्बन्धी मुद्दाको फैसला पुनरावलोकन हुने

काठमाडौ,साउन ११ । सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने गरी सर्वोच्चले गरेको फैसला पुनरावलोकन हुने भएको छ । शुक्रबार महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि दर्ता गरेको निवेदनले पुनरावलोकनको