समाचार

राज्यमन्त्रीबाट हटाइएका दुगड प्रधानमन्त्रीको सल्लाहाकार नियुक्त

काठमाडौं माघ ४ । राज्यमन्त्रीबाट हटाइएका उद्योगपति मोतीलाल दुगड प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहाकार नियुक्त भएका छन् । मन्त्री सरहको सुविधासहित उनलाई प्रधानमन्त्रीले प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेका

प्रतिनिधि सभा विघटन मुुद्दा हेर्दाहेर्दैमा, सोमबार फेरि सुनुवाइ हुने

काठमाडौं माघ ४ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ सुरु भएको छ । आइतबार बहस नसकिएपछि यो विषयलाई हेर्दाहेर्दैमा राखिएको छ, सोमबार फेरि सुनुवाइ हुनेछ

थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टी, ५ जनाको मृत्यु

काठमाडौं माघ ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ। स्वास्थ्य तथा

प्रधानमन्त्री कप : आर्मीको लगातार दोस्रो जित

काठमाडौं माघ ४ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा आइतवार कर्णाली प्रदेशलाई ८० रनले पराजित गर्दै

माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव

काठमाडौं माघ ४ । निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने भएको छ । आयोगले मध्यावधि निर्वाचनका लागि माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव गरेको हो

लामो संघर्षबाट प्राप्त संविधानको हत्या हुँदा हाँसेर बस्न सकिंदैन : प्रचण्ड

काठमाडौं माघ ४ । नेकपा प्रचण्ड नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्या हुँदा पनि प्रधानमन्त्री हासेर बसेको बताएका छन् । काठमाडौंमा आयोजित राष्ट्रिय

काठमाडौं उपत्यकाका अधिकांस विद्यालयमा आजदेखी भौतिक रुपमै पठनपाठन सुरु

काठमाडौं माघ ४ । काठमाडौं उपत्यकाका अधिकांश विद्यालयमा आजदेखि भौतिक रुपमै उपस्थित भएर पढाइ सुरु भएको छ । कोरोनाको जोखिम कम भएको भन्दै काठमाडौं उपत्यकाका स्थानीय तहले विद्यालय खोल्न अनुमति

सेयर बजारको परिसूचक नेप्सेले २३ सय अंक नाघ्यो

काठमाडौं माघ ४ । आइतबार सेयर बजारको परिसूचक नेप्सेले २३ सय अंक पार गरेको छ। यस दिन २८.४६ अंकले बढेको नेप्से २३१५ अंकमा कायम भएको छ। नेप्सेको यो अंक हालसम्मकै

इन्डोनेसियामा भूकम्पबाट ५६ जनाको मृत्यु

जाकर्ता माघ ४ । इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी दिएको छ । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार