नेपालमा पछिल्लो २४ घण्टामा १९११ जना कोरोना संक्रमित



काठमाडौं, असोज १५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १९ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७९ हजार  ७ सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

हालसम्म ५७ हजार ३ सय ८९ जना संक्रमणमुक्त भएका छन् । बिहिवार मात्र ९ सय ६१ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्