
नुवाकोट,असार २८ ।नुवाकोटमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टिसंगै संक्रमितको संख्या ३० पुगेको हो । स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार जनस्वास्थ्य प्रयोगशाला

काठमाडौं,असार २८ । शनिबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । जसमध्ये ८ हजार ४ सय ४२ जना उपचारपछि डिस्चार्ज भएका छन् । डिस्चार्ज

एजेन्सी,असार २८ । बार्सिलोनाद्वारा रियल भालाडोलाई पराजित गरेको छ स्पेनिस ला लिगामा बार्सिलोनाद्वारा रियल भालाडोलिडलाई पराजित गरेको हो । बार्सिलोनाले भालाडोलिडलाई १-० ले हराउँदै महत्त्वपूर्ण ३ अंक हासिल गरेको छ

काठमाडौं,असार २७ । कोरोनाबाट विश्वभर एक करोड २६ लाखभन्दा बढी सङ्क्रमितभएका र पाँच लाख ६३ हजारभन्दा बढीको शनिबारसम्म मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयद्वारा सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

साझापथ संवाददाता नुवाकोट, असार २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटले पार्टी निर्देशनविपरीत गतिविधि गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । अध्यक्ष हिरानाथ खतिवडा र सचिव नारायणप्रसाद खतिवडाले शनिबार विज्ञप्ति

काठमाडौँ, २७ असार । मनसुन सक्रिय भए पछिको २९ दिनमा मुलुकका विभिन्न जिल्लामा बाढी र पहिरोबाट ८८ जनाले ज्यान गुमाएका छन् । अझै ३२ जना बेपत्ता छन् । बेपत्ताहरुको खोजी

नुवाकोट संवाददाता नुवाकोट,असार २७ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नं. २ मा बसोबास गर्ने करिब १०० विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) प्रभावित स्थानीयलाई नेपाल

साझापथ संवाददाता नुवाकोट,असार २७ । नुवाकोटमा शनिवार दिउँसो ट्याक्सी दुर्घटना भएको छ। विदुर नगरपालिका वडा नं ५ माझीटारमा भएको दुर्घटनामा चालकको मृत्यु भएको छ । पासाङ ल्हामु राजमार्गमा बिदुरबाट गल्छीतर्फ

काठमाडौँ असार २७ । शनिबार एकैदिन ४ सय ३१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। तथ्यांकअनुसार नेपालमा ५०.५ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या