समाचार

एनपिएलः विराटनगर किंग्स र चितवन राइनोजबीच खेल हुने

काठमाडौँ,मंसिर १० । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । आज विराटनगर किंग्स र चितवन राइनोजबीच दिउसो ४ बजेदेखि खेल हुने तालिका रहेको छ । जारी प्रतियोगितामा

बुधबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली

काठमाडौं,मंसिर १० । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिने

काठमाडौं,मंसिर १० । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । मंगलबार वक्तव्य जारी गर्दै उहाँले

नुवाकोट थान्सिङका क्यान्सर पीडित अधिकारीलाई नेवा समाज भट्टथोकको आर्थिक सहयोग

नुवाकोट, मंसिर १० । नुवाकोटको लिखु गाउँपालिका–६ थान्सिङ भट्टथोक छहरे नेवार समाजले क्यान्सर पीडित नारायण अधिकारीको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ। स्थानीय जनप्रतिनिधि समेत रहेका संस्थाका अध्यक्ष महेशकुमार

एनपीएल टी–२० क्रिकेट : काठमाडौं गोर्खाज २२ रनले विजयी

काठमाडौं,मंसिर १०। जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गोर्खाजले उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले

एमालेद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको निवेदन

काठमाडौं,मंसिर ९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि निवेदन दिएको छ । एमाले केन्द्रीय निर्वाचन विभागका प्रमुख निरज आचार्यसहितका नेताहरुले निर्वाचन आयोगमा पुगेर

नुवाकोटको विदुर–५ पिपलटारमा सडक दुर्घटना: वृद्धको मृत्यु, २ जना घाइते

नुवाकोट,मंसिर ९। नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारस्थित गल्छी–त्रिशुली सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार साझ ५:३० बजे गल्छीबाट बट्टारतर्फ आइरहेको ग १८

कफिनमै जीवित भेटिइन् थाई महिला

बैंकक,मंसिर ९ । दाहसंस्कारका लागि ल्याइएकी एक थाई महिला अचानक कफिनभित्र चहलपहल गर्न थालेपछि मन्दिरका कर्मचारीहरू अचम्मित तथा स्तब्ध बन्नु परेको छ । बैङ्कक बाहिरी क्षेत्र पर्ने नोन्थाबुरी प्रान्तस्थित बौद्ध

बूढीगण्डकी र अपर अरुण जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार

काठमाडौं,मंसिर ९ । १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त र १०६३ मेगावाटको अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) तयार भएको छ । दुवै जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने गरी