
काठमाडौं,भदौ २२ । प्रधानमन्त्री बालेन्द्र शाहले भदौ १० गते रसुवागढीको करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको लाङटाङ हिमालबाट गएको हिमपहिरोका कारण भोटेकोशी नदीमा आएको लेदोसहितको आकस्मिक बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रमा

नुवाकोट,भदौ २२ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले भोटेकोशी–त्रिशुली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप व्यवस्थित, सहज र शीघ्र बनाउन स्थानीय तह तथा वडालाई आवश्यक सहयोग, समन्वय

मुस्ताङ,भदौ २२ । मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुला गरिएको छ। जिल्लास्तरीय निर्णयअनुसार ढिलो पाक्ने स्याउको पोस्ट हार्भेस्ट अवधि सुरु भएसँगै किसानले बगैँचाबाट स्याउ टिप्न थालेका हुन्। यसअघि छिटो

काठमाडौँ,भदौ २२ । राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित एवम् प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको

काठमाडौँ,भदौ २२ । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा विदेशमन्त्री एडमले परराष्ट्रमन्त्री खनाललाई भोटेकोशी नदीमा गएको बाढीबाट भएको ठूलो जनधनको

काठमाडौं,भदौ २२ । सुरक्षा निकायका अधिकारीहरुले भोटेकोशी क्षेत्रमा आएको बाढीपछि खोज तथा उद्धारको आधिकारिक चरण जारी रहेको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार

काठमाडौँ,भदौ २२ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा आज देशभर राष्ट्रिय शोक मनाइँदैछ। भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार भोटेकोशीमा आएको अकल्पनीय बाढीका

धादिङ,भदौ २२ । सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनःस्थापनाका काम प्रभावकारी रूपमा अघि बढाउन तीनै तहका सरकारलाई

काठमाडौँ,भदौ २२ । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजनका लागि सञ्चालन भइरहेको कार्गो विमान दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्, जसमध्ये तीन