समाचार

सरकार कुनै दलको प्रभावमा छैनः प्रधानमन्त्री कार्की

काठमाडौं,मंसिर १९ । प्रधानमन्त्री सुशीला कार्कीले केही मन्त्रीले पदबाट राजीनामा दिएर निर्वाचनमा भाग लिएकै आधारमा सरकारमाथि कुनै दलको प्रभाव रहेको भन्ने आरोप लगाउनु सही नभएको स्पष्ट गर्नुभएको छ । राष्ट्रियसभाको

नुवाकोट–१ मा कांग्रेसको चुनावी तयारी तीव्र, ५०१ सदस्यीय परिचालन समिति गठन

नुवाकोट, माघ १९— नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १ नुवाकोटले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन र चुनावी परिचालनलाई तीव्र बनाउने निर्णय गरेको छ। क्षेत्रीय सभापति धुर्व

सुनको मूल्यमा पहिरो: तीन दिनमै ताेलामा ५२ हजार ७०० रूपैयाँ घट्याे, कतिमा झर्‍यो ताेलाकाे ?

काठमाडौं,माघ १९। नेपाली बजारमा सुनको मूल्यमा लगातार तीन दिनदेखि भारी गिरावट आएको छ। पछिल्लो तीन दिनको अवधिमा मात्रै छापावाला सुनको मूल्य प्रतितोला ५२ हजार ७०० रुपैयाँले घटेको हो। गत शुक्रबार

द्रुतमार्ग आयोजना : खोकना खण्डमा काम अघि बढ्न सकेन

निजगढ (बारा), माघ १९ — काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजनाको समग्र भौतिक प्रगति ४५ प्रतिशत नाघिसक्दा पनि प्रारम्भिक विन्दु खोकना क्षेत्रको ६.५ किमि खण्डमा जग्गा विवादका कारण निर्माण सुरु हुन सकेको छैन।

राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमणका लागि आगमन

टोकियो, माघ १९ — राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि सोमबार जापान आइपुग्नुभएको छ। उहाँलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापान विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु

नारायणी नदीमा नेपालकै पहिलो ‘राइनो क्रुज’ सञ्चालनमा

नवलपरासी (बर्दघाट–सुस्तापूर्व),माघ १९ । गैँडाकोट — नारायणी नदीमा जल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपालकै पहिलो ‘राइनो क्रुज’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। आइतबार उद्घाटनसँगै नियमित सेवा सुरु गरिएको हो। गैँडाकोट

प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

काठमाडौँ,माघ १९- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,माघ १९- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ

राष्ट्रपति पौडेल जापान प्रस्थान

काठमाडौँ,माघ १९- राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीगण, सुरक्षा