समाचार

सुन्तला उत्पादन बढ्यो, यस वर्ष २६ करोड ९० लाखको कारोबार

बागलुङ,माघ १७ — यस वर्ष बागलुङमा २६ करोड ९० लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादनमा उल्लेख्य वृद्धि देखिएको हो। गत वर्षको तुलनामा यस

आचारसंहितामा आयोगको कडाइ : २१ जनासँग स्पष्टीकरण, ३०२ हानिकारक सूचना कारबाही प्रक्रियामा

काठमाडौँ,माघ १७ — प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन नियन्त्रणमा तीव्रता दिएको छ। फागुन २१ गतेका लागि तय निर्वाचनलाई लक्षित गर्दै आयोगले निर्वाचन

नुवाकोटमा जिल्ला स्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता सम्पन्न

नुवाकोट, माघ १६ — निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति नुवाकोटको आयोजनामा जिल्ला स्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता सूर्यगढी–५ स्थित नुवाकोट ग्लोरी सेकेण्डरी बोर्डिङ स्कुलमा सम्पन्न भएको

आइसिसी एसिया क्षेत्रीय सम्मेलन २०२६ नेपालमा हुने

काठमाडौँ ,माघ १६— अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एसिया क्षेत्र २०२६ को सम्मेलन नेपालमा आयोजना हुने भएको छ।नेपाल क्रिकेट सङ्घ (क्यान)ले उक्त जानकारी सार्वजनिक गरेको हो। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार

नेपाल–चीन यु–२० महिला मैत्रीपूर्ण फुटबलको तयारी पूरा

काठमाडौँ,माघ १६— नेपाल र चीनको युनान युथ महिला टोलीबीच हुने यु–२० अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको सम्पूर्ण तयारी पूरा भएको छ। शनिबार दिउँसो ३:०० बजे दशरथ रङ्गशालामा सुरु हुने खेलका लागि

तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ देखि

काठमाडौँ,माघ १६ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा काठमाडौँ विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह–आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता सञ्चालन तथा

देउवासँग निरन्तर संवादमा छु : सभापति गगन थापा

जनकपुर,माघ १६— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निःवर्तमान सभापति शेरबहादुर देउवासँग आफू निरन्तर संवादमा रहेको बताएका छन्। शुक्रबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले देउवासहित पार्टीका शीर्ष नेताहरूसँग

राजनीति नयाँ–पुराना दल र पुस्तामा विभाजन गर्न हुँदैन : शङ्कर पोखरेल

काठमाडौं,माघ १६ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिलाई नयाँ र पुराना दल वा पुस्ताका आधारमा विभाजन गर्न नहुने बताएका छन्। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा प्रेस

कागबेनी–मुक्तिनाथ सडकमा जमेको हिउँ पन्छाउँदै, आवागमन सहज बनाउने प्रयास

मुस्ताङ,माघ १६ — मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ अन्तर्गत कागबेनीदेखि मुक्तिनाथ जोड्ने सडकखण्डमा जमेको हिउँ डोजर प्रयोग गरेर पन्छाउने काम सुरु गरिएको छ। गत मङ्गलबार राति परेको हिमपात नपग्लिँदा उक्त सडकखण्ड