
काठमाडौँ, जेठ ८ । प्रतिपक्षी दलहरूको अवरोधका बीच प्रतिनिधि सभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक बहुमतले पारित गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा उपस्थित भएर प्रश्नको जवाफ दिनुपर्ने माग

काठमाडौँ,जेठ ८ । सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिका लागि आह्वान गरिएको दरखास्त सूचना रद्द गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले आज सूचना जारी गर्दै अध्यक्ष

काठमाडौं,जेठ ८ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र अमेरिका भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे शुरू

काठमाडौँ,जेठ ८। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा

काठमाडौं,जेठ ८ । काठमाडौँ महानगरपालिकाको शंखमुल फिडर अन्तर्गतका विभिन्न क्षेत्रमा आज पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । शंखमुल फिडर अन्तर्गतका दोभान पुल, श्रीनगर मार्ग, बागमती बुद्ध विहार,

नवलपुर, जेठ ८ — मनसुन नजिकिँदै जाँदा नवलपरासीको सुस्तावासीमा डुबानको त्रास बढेको छ । गत वर्ष नारायणी नदी बस्तीमा पसेपछि यस वर्ष पनि उस्तै अवस्था दोहोरिने चिन्ता स्थानीयमा छ ।

काठमाडौँ,जेठ ८ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ

मोरङ,जेठ ८ । कोशी प्रदेशसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि कोशी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ

नुवाकोट, जेठ ८— शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान निकेतन माध्यमिक विद्यालय ले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) तथा आधारभूत तह उत्तीर्ण परीक्षा (BLE) कक्षा ८ मा उत्कृष्ट नतिजा