समाचार

ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध

काठमाडौं,चैत ५ । मध्यपूर्वमा जारी युद्ध ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणसँगै थप गम्भीर मोडमा पुगेको छ । कतारको प्रमुख ग्यास हब रस लाफानमा इरानी आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिइए पनि तरलीकृत

चैत्र १३ गते बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने रास्वपा शीर्ष नेताहरुको निर्णय

काठमाडौं,चैत ५ । राष्ट्रिय स्वतन्त्र पार्टीले यही चैत्र १३ गते प्रधानमन्त्रीको रुपमा बरिष्ठ नेता बालेन्द्र शाहलाई शपथ गराउने गरी तयारी अगाडि बढाएको छ । आज भएको पार्टीका शीर्ष नेताहरुबीचको छलफलमा

निर्वाचनमा मितव्ययिता अपनाउँदा अर्बौँ रुपैयाँ बचत

काठमाडौं,चैत ५ — निर्वाचन आयोग नेपालले प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका क्रममा उच्च मितव्ययिता र वित्तीय अनुशासन कायम गर्दै अर्बौँ रुपैयाँ बचत गर्न सफल भएको जनाएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका

नगरकोट सडकमा भ्लगरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

काठमाडौं,चैत ५— नगरकोट जाने बाटोमा दुई जना भ्लगरमाथि कुटपिट गर्ने एक व्यक्ति पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले घटनामा संलग्न भक्तपुर चागुनारायण नगरपालिका–६ नगरकोटका ४१ वर्षीय

राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं,चैत ५— निर्वाचन आयोग नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तीन दिन देशभर वर्षा, हिमपात र हावाहुरीको चेतावनी

काठमाडौं,चैत ५ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको

धादिङका स्थानीय तहद्वारा सांसद आशिका तामाङको हस्तक्षेपविरुद्ध कडा प्रतिवाद

धादिङ,चैत ५ — जिल्लाका सबै स्थानीय तहले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यबाट आएको भनिएको निर्देशनप्रति कडा आपत्ति जनाएका छन्। धादिङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद आशिका तामाङले स्थानीय तहलाई निर्देशन दिएको

स्कुल बसले किचेर दुई वर्षे बालकको मृत्यु

सर्लाही,चैत ५ — हरिवन क्षेत्रमा स्कुल बसको ठक्करबाट एक बालकको ज्यान गएको छ। बिहीबार बिहान सगुन शिक्षा आवासीय विद्यालय हरिवनको ना. १ क. ७३८२ नम्बरको बसले किच्दा स्थानीय श्याम गोलेका

यौन दुराचार आरोपित शिक्षक पक्राउ

बर्दिया,चैत ५— बाल यौन दुराचारको आरोप लागेका शिक्षक यामप्रसाद शर्मा कालीकोटबाट पक्राउ परेका छन्। प्रहरीका अनुसार उनी आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्। १५ वर्षीया एक बालिकामाथि यौन