समाचार

नुवाकोटमा कुटपिटपछि झाक्रीको मृत्यु

नुवाकोट,माघ १४ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ अन्तर्गत घ्याङफेदी (घेवारचौर) मा झारफुकका क्रममा भएको कुटपिटबाट एक झाक्रीको मृत्यु भएको छ। स्थानीयका अनुसार झारफुक गर्न गएका ३३ वर्षीय रणबहादुर तामाङको बिरामी बुवा–छोराबीचको

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी,माघ १४- पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कुँदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,माघ १४- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७

आचारसंहिता अनुमगनका लागि अनुमगन अधिकृत तोकियो

काठमाडौँ,माघ १४- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ

चुनावलाई लक्षित गरेर काँग्रेस भित्र आन्तरिक आचारसंहिता लागू

काठमाडौं,माघ १३ । नेपाली काँग्रेसले पार्टीलाई आन्तरिक रूपमा सुदृढ बनाउन निर्वाचनलाई लक्षित गरेर आन्तरिक आचारसंहिता लागू  गरेको छ । पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले पार्टीको आन्तरिक अनुशासन

सर्लाही–४ मा गगन थापाको मतदाता भेटघाट तीव्र

काठमाडौँ ,माघ १३— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही जिल्ला केन्द्रित मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाएका छन्। सोमबार सर्लाही पुगेका थापा मंगलबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ का मतदाताबीच पुगेका हुन्।

काठमाडौँका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतलाई

काठमाडौं,माघ १३ । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन घोषणा भएयता निर्वाचन हुने वा नहुने आशंकाका बीचबाट सुरु भएको  निर्वाचनको

सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिमा युवराज पौडेल पक्राउ

काठमाडौँ,माघ १३ — ‘युवराज सफल’ भनेर चिनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा आधारहीन अभिव्यक्ति दिई गाली बेइज्जती गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको

सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी,माघ १३ ।  म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा बस्ती संरक्षण योजना निर्माण सुरु भएको छ । जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालय पोखराले सिङ्गा