
बझाङ,कात्तिक ६ । बझाङको बुङ्गल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५० वर्षीय जोशी गाउँमाथिको अठपाली भन्ने स्थानमा खर काट्न गएका बेला भीरबाट लडेर चट्टानमा बजारिएका

नुवाकोट,कात्तिक ६ । भोटेकोशी बाढीबाट प्रभावितहरूको अवस्था बुझ्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल रेडक्रस सोसाइटी र अन्तर्राष्ट्रिय रेडक्रस महासंघका उच्च अधिकारीसहितको टोलीले शुक्रबार नुवाकोटको विदुर नगरपालिका–५ मा

अमेरिका,कात्तिक ६ । अमेरिकाको रोड आइल्यान्डमा उत्पादन गरिएको एक हजार ४३१ किलोग्राम तौलको विशाल फर्सीले विश्वकै सबैभन्दा भारी फर्सीको कीर्तिमान तोड्ने सम्भावना देखिएको छ। उत्पादक रोन वालेसले न्यु इङ्गल्यान्डमा आयोजित

रौतहट,कात्तिक ६ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोर टिमले प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

काठमाडौं,कात्तिक ६ । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले) ले दुःख व्यक्त गरेको छ। एमालेका प्रचार

हुम्ला,कात्तिक ६ । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीको उच्च पाटनमा हिमपातपछि बेपत्ता भएका ३०७ वटा पशु जीवितै फेला परेका छन्। चरनका लागि लगिएका चौँरीगाई, घोडा र झोपासहितका पशु २७

काठमाडौं,कात्तिक ६ — दसैँका समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिमा कमी आएको छ। गत वर्षको दसैँमा १५५ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएकामा यस

नुवाकोट,कात्तिक ६— दशैंको टीका लगाउन जाने र फर्कने यात्रुको चाप बढेसँगै नुवाकोटको विदुर नगरपालिका–३ स्थित ठूलोखोला झोलुङ्गे पुलमा भीड लागेको छ। पुल तर्न दुईपाङ्ग्रे सवारीसाधन र पैदल यात्रु लामबद्ध भएका

नुवाकोट,कात्तिक ६ । नुवाकोटको लिखु गाउँपालिका–६ स्थित छहरे बजारमा गएराति पसल तोडफोड गरी चोरी भएको छ। चोरीबाट करिब १ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ। छहरे बजारस्थित