समाचार

चहलपहलले गुञ्जिने स्याफ्रुबेँसी बजार बाढीपछि खण्डहरमा परिणत

रसुवा,कात्तिक ७— कुनै समय व्यापारिक चहलपहल र पर्यटकको आवागमनले गुञ्जायमान रहने रसुवाको स्याफ्रुबेँसी बजार अहिले उजाड बगरमा परिणत भएको छ। लाङटाङ, तामाङ सम्पदा मार्ग र मानसरोवर यात्राको प्रवेशद्वारका रूपमा परिचित

ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

रुकुम पश्चिम,कात्तिक ७ । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार साँझ करिब ५ः३० बजे घरनजिकै बाटोमा खेलिरहेका बलबहादुर नाथका ६ वर्षीय छोरा

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं,कात्तिक ७ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा बिहान हुस्सु लाग्नेछ। आज

रसुवाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि

रसुवा,कात्तिक ७ । भोटेकोसी नदीमा आएको बाढीका कारण नागरिकतासहित महत्त्वपूर्ण कागजात गुमाएका रसुवाका बाढी प्रभावितलाई काठमाडौँस्थित होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण गर्ने प्रक्रिया सुरु गरिएको छ। गत भदौ १० गते

भोटेकोसी–त्रिशूली बाढी प्रभावितका लागि तीन अर्ब अनुदान आउने

काठमाडौं,कात्तिक ७ । भोटेकोसी–त्रिशूली क्षेत्रमा गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि नेपालले करिब तीन अर्ब रुपैयाँ अनुदान पाउने भएको छ। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारूप महासन्धिअन्तर्गतको

तोकिएभन्दा बढी भाडा नतिर्न मकवानपुर प्रहरीको आग्रह

मकवानपुर,कात्तिक ७ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा नतिर्न यात्रुलाई आग्रह गरेको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बढी भाडा असुल गरेको पाइएमा सम्बन्धित

प्रधानमन्त्री बालेनले सन् २०२६ भित्र भारत भ्रमण गर्न सक्ने

काठमाडौं,कात्तिक ७। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सन् २०२६ को अन्त्यसम्म भारत भ्रमण गर्न सक्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन्। नयाँदिल्लीमा शुक्रबार आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै

कांग्रेस इतर पक्षले कात्तिक १५ भित्र सबै जिल्लाको अधिवेशन गर्ने

काठमाडौं,कात्तिक ७ । नेपाली कांग्रेसको इतर पक्षले कात्तिक १५ गतेभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ। इतर पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने घोषणा

अमिताभ बच्चनको बंगलामा बम विस्फोट गराउने धम्की

काठमाडौं,कात्तिक ७ । बलिउड अभिनेता अमिताभ बच्चनको मुम्बईस्थित ‘जलसा’ बंगलामा बम विस्फोट गराउने धम्की आएपछि प्रहरीले अनुसन्धान थालेको छ। शुक्रबार प्राप्त धम्कीपूर्ण इमेलमा बच्चनको निवाससँगै मुम्बईकी मेयरको कार्यालय, केही विद्यालय