
काठमाडौँ,पुस २९ । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र जारी रहेका बेला पार्टीले आज बिहान ११ बजेका लागि बैठक आह्वान गरेको हो। पार्टी केन्द्रीय

काठमाडौँ,पुस २९- प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता

काठमाडौं,पुस २८ । राष्ट्रपति रामचन्द्र पौडेलले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यकाअनुसार राष्ट्रपति पौडेलले नेपालको सविधानको धारा ९३ को उपधारा (१)

काठमाडौँ,पुस २८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि २०८२ पुस २९ गते मंगलबार बस्ने भएको छ। बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा आयोजना हुने पार्टीले जनाएको छ।

काभ्रे,पुस २८ । जिल्लाको जिल्ला प्रशासन कार्यालय काभ्रेको निर्माणाधीन भवनभित्र जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। हाल निर्माणाधीन अवस्थामा रहेको तीनतले भवनको दोस्रो तलामा रहेको खुला कोठामा करिब

नुवाकोट,पुस २८ । बेलकोटगढी नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता अन्तर्गत विभिन्न खेल विधामा विद्यालयस्तरीय प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा बेलकोटगढी नगरपालिका–७ स्थित महादेव माध्यमिक विद्यालय

काठमाडौँ, पुस २८ — नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न पार्टीका सबै तहका नेता–कार्यकर्तालाई अपील गर्नुभएको छ। विशेष महाधिवेशन पक्षधरलाई लक्षित

बैतडी,पुस २८। जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाटीमा भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। डडेल्धुरा अस्पतालमा उपचारका क्रममा सिगास गाउँपालिका–१ की २७ वर्षीया वसन्ती ऐरको

धनकुटा,पुस २८। धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार चोकमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। आइतबार साँझ इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको