समाज

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहुँ असार १३ — पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार भारतमा दर्ता भएको कारले

भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु, आरोपी पक्राउ

भक्तपुर, असार १३ — भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार साँझ करिब ७:४५ बजे उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भातेढिकुरमा

संघीयताको संरक्षणमा आदिवासी समुदाय र सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : मन्त्री चौधरी

बारा, असार १३ — मधेस प्रदेशका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले संघीयता आदिवासी, जनजाति तथा पछाडि परेका समुदायको अधिकार सुनिश्चित गर्न स्थापित भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको

अपेक्षाभन्दा कम वर्षा, मनसुन कमजोर हुँदा कृषि र जलस्रोतमा असर पर्ने चिन्ता

काठमाडौं,असार १३। देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा यस वर्षको मनसुनी वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ। जल तथा मौसम विभागका अनुसार जुन १ देखि २५

काभ्रेपलाञ्चोकका थप तीन लेयर्स कुखुरा फर्ममा बर्ड फ्लु पुष्टि

काभ्रेपलान्चोक,असार १३ । काभ्रेपलाञ्चोक जिल्लाका थप तीन वटा लेयर्स कुखुरा फर्ममा बर्ड फ्लु पुष्टि भएको छ। पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बनेपा नगरपालिकाको एक तथा पनौती नगरपालिकाका दुई वटा फर्ममा

डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता, नर्वेमाथि ४–१ को प्रभावशाली जित

एजेन्सी,असार १३ । उस्मान डेम्बेलेको पहिलो हाफमै गरेको ह्याट्रिकको मद्दतमा फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा नर्वेलाई ४–१ ले पराजित गर्दै समूह विजेताका रूपमा नकआउट चरणमा

नुवाकोट पञ्चकन्यामा आन्तरिक रोजगार र उद्यमशीलता प्रवर्द्धनबारे संवाद सम्पन्न

नुवाकोट,असार १२ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा आन्तरिक रोजगार प्रवर्द्धन, सीप विकास, उद्यमशीलता र आर्थिक विकासलाई केन्द्रमा राखेर आयोजित संवाद कार्यक्रम सम्पन्न भएको छ। पञ्चकन्या गाउँपालिका रोजगार, सीप तथा उद्यमशीलता केन्द्रको

काठमाडौँ उपत्यकासहित ११ जिल्लामा बर्डफ्लुको जोखिम, नियन्त्रणका लागि निगरानी कडा

काठमाडौँ, असार १२ — पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलिन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रण तथा निगरानीको काम तीव्र बनाएको छ।विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना

जिप दुर्घटनामा एकको मृत्यु, १७ जना घाइते

स्याङ्जा,असार १२ । स्याङ्जाको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार वालिङको मिर्दि–चापाकोट सडकखण्डमा