समाज

हालसम्मकै उच्च विन्दुमा पुग्याे सुन-चाँदीकाे भाउः सुन एकैदिन ४१ सय रूपैयाँ बढ्याे, चाँदी कति ?

काठमाडाैं,पुस २८। साेमबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेर नयाँ ऐतिहासिक रेकर्ड कायम गरेकाे छ । हिजाे ताेलामा २८०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज एकैदिन प्रतितोला ४ हजार १०० रूपैयाँ

बैतडीमा बोलेरो जिप भीरबाट खस्यो, तीन जनाको घटनास्थलमै मृत्यु, सबै यात्रु घाइते

बैतडी,पुस २८। बैतडीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने जिपमा सवार अन्य सबै यात्रु घाइते भएका छन्। दुर्घटना जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ साँडीघाटी नजिक सोमबार

नुवाकोटमा माघ १ गते भाले जुधाइँ प्रतियोगिता हुने

नुवाकोट,पुस २८। जिल्लाको पञ्चकन्या गाउँपालिका–३ तिनघरेमा भाले जुधाइँ (Cock Fight) कार्यक्रम आयोजना हुने भएको छ। नेपाली कम्युनिस्ट पार्टी तिनघरे टोल समितिका संयोजक भगवान थापा र पञ्चकन्या अर्गानिक फार्म हाउसकी सञ्चालक

नेपाल–भारत अन्तरिक्ष सहकार्यको महत्त्वपूर्ण उपलब्धि ,नेपालकै उपग्रह ‘मुनाल’ आज अन्तरिक्षतर्फ

काठमाडौं,पुस २८ । नेपालले अन्तरिक्ष प्रविधिमा नयाँ इतिहास रच्ने तयारी गरेको छ। पूर्ण रूपमा स्वदेशी प्रविधिमा, विद्यार्थीहरूले निर्माण गरेको उपग्रह ‘मुनाल (MUNAL)’ आज भारतको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

दमौली (तनहुँ),पुस २८- तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि

यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य

काठमाडौँ,पुस २८- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु

आजदेखि कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र

काठमाडौँ,पुस २८ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । कांग्रेस विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यका अनुसार

न्युनचापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु–कुहिरो

काठमाडौँ,पुस २८। नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।

पार्टी भित्र कोही मालिक र दास छैन-महामन्त्री थापा

काठमाडौं,पुस २८ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र कोही मालिक र दास नरहेको भन्दै कार्यकर्ताको भावनाको सम्मान गर्नुपर्ने बताउनु भएको छ । विशेष महाधिवेशनलाई आइतबार साँझ सम्बोधन गर्दै