
मुस्ताङ,पुस १२- माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमी गाउँमा स्थानीय ४९ घरधुरीले सामूहिक स्याउ खेती गरेका छन् । गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा घमी गाउँमा विगत छ वर्षदेखि सामूहिक स्याउ

काठमाडौँ,पुस १२- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी पानीपोखरी फिडर र हस्पिटल फिडर मातहतका विभिन्न स्थानमा आज बिहान

काठमाडौं,पुस १२ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका

नुवाकट,पुस १२ । पञ्चकन्या गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिका स्तरीय अन्तर–विद्यालय माध्यमिक तहस्तरीय विज्ञान प्रदर्शनी तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। त्यस्तै शैक्षिक सत्र २०८१ मा

काठमाडौं,पुस १२ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले तीनवटा छुट्टाछुट्टै यातायात कार्यालय तथा ट्रायल सेन्टरमा छापा मारेर १४ जनालाई पक्राउ गरेको छ। कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यका

काठमाडौँ, पुस १२ । राप्ती समाज काठमाडौँको आयोजनामा सम्पन्न ९ औँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड समारोहमा पत्रकार भोजराज थापालाई राप्ती पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरी सम्मान गरिएको छ । समारोह नेपाल

काठमाडौँ, पुस १२ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदर

काठमाडौँ,पुस १२ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा

ताप्लेजुङ, पुस ११ — ताप्लेजुङमा ढुङ्गाले लागेर शुक्रबार एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।प्रहरीका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपस्थित तमोर–५ जलविद्युत् आयोजनाको आटलेट सुरुङ निर्माण